१० मंसिर २०८१ सोमबार
image/svg+xml

स्थानीय तहहरुलाई बजार अनुगमन गर्न मन्त्री बडुको आग्रह

शनिबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीमा स्थापना गरेको चाडवाड लक्षित सुपथ मूल्य पसलको उद्घाटन गर्दै मन्त्री बडूले स्थानीय तहहरुलाई प्रभावकारी रुपमा बजार अनुगमन गर्न आग्रह गरेका हुन्।

राजश्व लक्ष्य पूरा गर्न नाका भन्सारले सामान रोक्नुको कुनै अर्थ छैनः मन्त्री बडू

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले वीरगञ्ज भन्सारको राजश्व लक्ष्य पूरा गर्नको लागि चोभार सुख्खा बन्दरगाह आउने कन्टेनरहरु वीरगञ्जमा रोक्न नमिल्ने बताएका छन्।

पछिल्लो समय भएको मूल्यवृद्धिको अनुगमन गर्न उद्योगमन्त्री बडूको माग

आईतबार प्रतिनिधि सभाको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्नुपर्ने बताएका हुन् ।

'आयल निगमलाई प्रत्येक महिना ९ अर्ब ६३ करोड घाटा'

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्