१२ आश्विन २०८१ शनिबार
image/svg+xml

विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ

फिफा विश्वकप २०२६ र एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोश्रो चरणमा युएई र यमनबिरुद्धको खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ।

नेपाली फुटबल टोलीमा तीन नयाँ अनुहार

पोर्चुगलमा व्यावसायिक फुटबल खेल्दै आएका निसान हमाल ठकुरीसहित तीन नयाँ खेलाडीले नेपाली राष्ट्रिय फुटबल टोलीमा स्थान बनाएका छन्।

इन्डोनेसियाविरुद्ध नेपाल निरीह

३३औं मिनेटमा डिफेन्डर सुमन अर्यालले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाउँदा नेपाल बाँकी समय १० खेलाडीमा समेटिएको थियो। कम खेलाडी भएको फाइदा इन्डोनेसियाले बाँकी समयमा भरपूर प्राप्त गर्‍यो।

नेपालको लज्जास्पद हार

३३ औं मिनेटमा सुमन अर्यालले दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित भएको नेपाली फुटबल टोली बुधबार इण्डोनेसियासँग फराकिलो अन्तरले पराजित भएको छ।

नेपाली फुटबल टोली इराक जाँदै

नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपुर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। उक्त खेल खेलेपछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न इराकबाट कुवेत जाने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्