टेनिसको सर्किट-१ सोमबारदेखि
नेपाल टेनिस संघको आयोजनामा जे-६० केटिएम जुनियर वर्ल्ड र्याङकिङ टेनिस प्रतियोगिताको सर्किट-१ सोमबारदेखि सुरु हुने भएको छ।
नेपाल टेनिस संघको आयोजनामा जे-६० केटिएम जुनियर वर्ल्ड र्याङकिङ टेनिस प्रतियोगिताको सर्किट-१ सोमबारदेखि सुरु हुने भएको छ।
नेपाल टेनिस संघको आयोजनामा राष्ट्रिय अफिसिएटिङ स्कुल आजदेखि सातदोबाटोमा सुरु भएको छ।
नेपाल टेनिस संघले बिली जिन किङ्स कपका लागि ४ महिला खेलाडी छनोट गरेको छ। सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट अभिलाषा विष्ट, माहिका राणा, सुनिरा थापा र रायना शाह छनोट भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन्।
यु–१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ ८ तथा गल्र्समा ७ राष्ट्रको सहभागिता रहने आयोजक संघका सदस्यसमेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन्।
नेपाल टेनिस संघको आयोजनामा सोमबारबाट आइटिएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता, रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया हुने भएको छ।
सिभाली गुरुङ र असभसम्राट हाडा १९औं जयकर स्मृति जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा यु–१० तर्फ च्याम्पियन भएका छन्।