युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु
युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु भएको छ।
युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु भएको छ।
अजोड इन्स्योरेन्स र ज्यापु समाजबीच निर्जीवन बिमा सम्वन्धी कार्य गर्न र बिमा सचेतना, बिमा जागरण तथा बिमा शिक्षा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ।
अजोड इन्स्योरेन्सले धनुषाको बटेश्वर गाउँपालिकासँग सम्झौता गरेको छ। इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र बटेश्वर गाउँपालिका धनुषाको तर्फबाट गाउँपालिका अध्यक्ष राम अशिष महतोले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
अजोड इन्स्योरेन्सको आइपिओ (प्राथमिक शेयर) असार २५ गतेदेखि खुला हुने भएको छ । अजोडले एक सय रुपैयाँका दरले ३० लाख कित्ता (३० करोड रुपैयाँ) बराबरको आइपिओ निष्कासन गर्ने भएको हो ।