१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु भएको छ।

अजोड इन्स्योरेन्स र ज्यापु समाजबीच बीमा सञ्चालन गर्ने सम्झौता

अजोड इन्स्योरेन्स र ज्यापु समाजबीच निर्जीवन बिमा सम्वन्धी कार्य गर्न र बिमा सचेतना, बिमा जागरण तथा बिमा शिक्षा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ।

अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिका बीच सम्झौता

अजोड इन्स्योरेन्सले धनुषाको बटेश्वर गाउँपालिकासँग सम्झौता गरेको छ। इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र बटेश्वर गाउँपालिका धनुषाको तर्फबाट गाउँपालिका अध्यक्ष राम अशिष महतोले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

असार २५ देखि अजोड इन्स्योरेन्सको आइपिओ खुल्ने

अजोड इन्स्योरेन्सको आइपिओ (प्राथमिक शेयर) असार २५ गतेदेखि खुला हुने भएको छ । अजोडले एक सय रुपैयाँका दरले ३० लाख कित्ता (३० करोड रुपैयाँ) बराबरको आइपिओ निष्कासन गर्ने भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्