मेयर बालेन साह र अमेरिकी राजदूत थम्सनबीच भेटवार्ता
बिहीबार राष्ट्रियसभा गृहस्थित मेयर साहको कार्यकक्षमा राजदूत थम्पसनले भेट गरको हुन्।
बिहीबार राष्ट्रियसभा गृहस्थित मेयर साहको कार्यकक्षमा राजदूत थम्पसनले भेट गरको हुन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सुकुम्बासी समस्याको विषयमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।
शुक्रबार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले ठेलागाडा खोसेर महिला रोइरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पाश्चात्य संगीतमा परिवारसँग रमाइरहनु दुःखद् कुरा भएको बताए। उनले नेपालको संविधानमा नो भोटिङ राइट्सको व्यवस्था भएपनि अहिलेका शासक वर्गले त्यसलाई जनतामाझ लैजान नसकेको बताए।
उनले कुनै बेला तीनकुने क्षेत्र राष्ट्रपति भण्डारी र माधवकुमार नेपालको चुनाव क्षेत्र रहेको भन्दै त्यहाँको समस्या ५० वर्षदेखि समाधान हुन नसकेको बताएका छन्।
अहिलेसम्म बालेन्द्रको यो अभियानविरुद्ध ‘नर्भिक’ बाहेक अरू कोही पनि न्यायिक उपचार खोज्न अदालत नजानुले उनले चालेको यो कदम न्यायिक दृष्टिकोणले पनि उचित छ भन्ने देखिन्छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले खानेपानी वितरणका लागि खनिएका सडक कालोपत्रे नभएको भन्दै असन्तुष्टि जनाएका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले महानगरभित्रका सार्वजनिक शिक्षा सुधारका ६ सूत्रीय योजना कार्यान्वयनमा ल्याउन महानगर शिक्षा विभागलाई निर्देशन दिएका छन्।