७ वैशाख २०८१ शुक्रबार

जहाँ भुइँमान्छे जहिल्यै आन्दोलन गर्न अभिशप्त छन् !

नेपाल यस्तो देश हो जहाँ हरेक पुस्ताले आफ्ना जिन्दगीमा पटक–पटक आन्दोलन देख्नु सामान्य भएको छ भने गरिबी र अन्यायमा बाँचेका आन्दोलनकर्मीहरूले आन्दोलन भोग्नु र पीडा महसुस गर्नु अभिशाप जस्तै भइरहेको छ।

नेपाल दुई भव्य महलबीचको सुन्दर छाप्रो : पाण्डे

लोकतन्त्र र नागरिक अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएका डा. देवेन्द्रराज पाण्डे नागरिक समाजका सम्मानित व्यक्तित्वका रूपमा स्थापित भएका छन्।

पुँजीवाद भर्सेस् लोकतन्त्र

प्रविधिको दौडमा विजयी कम्पनीले विभिन्न रणनीतिमार्फत आफ्नो बजार शक्तिलाई सशक्त पारेका छन् र प्रविधिगत एकाधिकारमार्फत मुनाफा सुनिश्चित गरेका छन्।

षड्यन्त्रको हतियार भ्रष्टाचार!

हामीकहाँ पनि भ्रष्टाचारको चर्चा व्यापक छ। राजनीतिक नेतृत्वले यसलाई नियन्त्रण गर्न चाहेको छैन। आफू निकट व्यक्ति यसमा नपरुन् तर अरूमाथि यो हतियार प्रयोग गर्न सकियोस् भन्ने ध्याउन्न सधैँ हुन्छ।

चुनावको मुखमा केजरीवाल पक्राउ

यतिबेला संसारको ध्यान अप्रिल १९ देखि जुन १ सम्म भारतमा हुन गइरहेको १८औं लोकसभाको चुनावमा केन्द्रित भएको छ। यही १६ मार्चमा भारतको निर्वाचन आयोगले चुनाव मिति घोषणा गरेसँगै देशभर आदर्श आचारसंहिता लागु भइसकेको छ।

गठबन्धन संस्कृतिका विकृति

अन्ततः दोस्रो ठूलो दल एमालेले तेस्रो माओवादीलाई काँध हालेर आफ्नो कुनै हैसियत नै नभए जसरी माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान गरायो। विडम्बना, प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्दा संसद्मा सबैभन्दा ठूलो दल कांग्रेसले प्रतिपक्षमा नबसी उनैलाई मत खन्याइदियो।

सुध्रेलान् त हाम्रा नेता ?

नेपालमा भने लोकतन्त्रका लागि दुःख, कष्ट भोगेकाहरूलाई सबै प्रकारका अपराध कर्म गर्न छूट छ। हाम्रो सन्दर्भको लोकतन्त्रमा यो लाग्दोरहेछ कि–लोकतन्त्र ल्याइदिने महान् व्यक्तित्वहरू दण्डित हुनै सक्दैनन्।

सबै दल सहकर्मी र राजनीतिक मित्र

सत्तारुढ नेपाली कांग्रेसले कुनै पनि दलप्रति पार्टीको विशेष आग्रहसहित मित्रवत् र दुष्मनीको साइनो नरहेको स्पष्ट पारेको छ।

लोकतन्त्रलाई प्रभावकारी बनाउन सबैको प्रतिवद्धता आवश्यकः उपराष्ट्रपति

७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको र त्यसको प्रयोगमा सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने उल्लेख गरे।

नागरिक अधिकार बहालीको जगको ढुङ्गा फागुन सात

देश अहिले ७४औँ प्रजातन्त्र दिवसको उत्सवमय उत्साहमा छ। फागुन ७ का दिन ७४ वर्ष पहिले नेपाली रैतीबाट वास्तविक अर्थमा जनता बनेका हुन्।

व्यवस्था बहुदलीय अभ्यास निर्दलीय

लोकतान्त्रिक देशहरू लोकतन्त्रका लागि राजनीतिक दलहरू आवश्यक पर्ने निष्कर्षमा पुगेका छन् । त्यसैले राजनीतिक दलहरूको अभावमा लोकतन्त्रको संस्थागत विकास प्रायः असम्भव हुन्छ ।

लिटरेचर फेस्टिबल: महिला उम्मेदवारमाथि आर्थिक भारको सकस

फेवा किनारमा जारी ११ औं संस्करणको नेपाल लिटरेचर फेस्टिबलको ‘लोकतन्त्रमा महिला र चुनावी खर्च’ विषयक शुक्रबारको बहसमा पनि उठाइयो र त्यसको जवाफ पनि निर्वाचनमा उम्मेदबार बनेका महिलाबाटै खोजियो।

एआईको लोकतन्त्रीकरण

भविष्यमा एआईको जादुमय फाइदालाई आत्मसात गर्ने क्रममा यसको प्रयोग कसरी गर्ने भन्ने पक्ष उत्तिकै विचारणीय छ। हाम्रो वर्तमान रोजाइले भविष्यको सकारात्मक सामाजिक परिवर्तनमा एआईको भूमिका निर्धारित हुनेछ।

सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सुरक्षित गर्छः प्रधानमन्त्री

देशकै पहिलो टेलिभिजनले सूचना तथा सञ्चार क्षेत्रमा आएको परिवर्तनअनुसार समयानुकूल बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले आफ्ना उत्पादन र प्रसारणलाई नयाँ प्रविधितर्फ व्यापकरूपमा स्थापित गर्न ढिला नगर्न भने।

यसकारण सुध्रिनुपर्छ कांग्रेस

सातै प्रदेश सरकारमा कांग्रेस छ, कुनै प्रदेशमा सरकारको नेतृत्व पनि उसले गरेको छ। तर पनि कांग्रेस बिग्रियो, भत्कियो भन्ने चिन्ता नेता, कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकमा मात्र होइन, आलोचक र प्रतिस्पर्धी दलका नेताहरूमा पनि छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्