२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

भक्तपुरको बिस्केट जात्रा हेर्न बिहानैदेखि भीड

नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँवर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा शुक्रबार बिहानैदेखि सुरु भएको छ ।

बिस्केट जात्रामा ढुंगा हान्ने थप ८ पक्राउ

भक्तपुरको बिस्केट जात्रामा सोमबार राति भैरवनाथको रथ तान्ने क्रममा ढुंगा प्रहार गर्ने थप ८ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

दावालाई गोली हानेपछि एसएसपीलाई फोन

गौरीघाटस्थित बागमती नदी किनारामा रहेको दिव्य पार्टी प्यालेसमा गोली लागेर ‘कहलिएका गुन्डा’ दावा लामा घाइते भएको सूचना आएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशी र महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी दिनेश अमात्य घटनास्थलतर्फ जाँदै थिए।

प्रहरी महानिरीक्षक अर्यालले निर्देशन दिँदै भने: संयमताका साथ काम गरौं

नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहमा प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिएका छन्।

प्रहरी महानिरीक्षकमा प्रकाश अर्याल

डिआईजी प्रकाश आर्याल प्रहरी महानिरीक्षकमा नियुक्त भएका छन्। कार्य सम्पादन मूल्यांकनको आधारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले डिअाईजी अर्याललाई प्रहरी महानिरीक्ष प्रमुखमा नियुक्त गरेको हो।

गाईको डकार पृथ्वीका लागि हानिकारक !

मानवजस्तै गाईको पेट पनि ग्यासका कारण बिग्रिने गर्छ। जसका कारण गाईलाई आउने डकार कारबाट निस्किने ग्यासभन्दा पनि हानिकारक हुने तथ्य सार्वजनिक भएको छ।

लहानमा एमाले र मधेसी मोर्चाबीच झडप, १८ नियन्त्रणमा

लहानमा एमाले र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ। नेकपा एमालेले पशुपति आदर्श माविबाट निकालेको जुलुसलाई विथोल्न मधेसी मोर्चाले पनि जुलुस निकाले पछि दुई पक्षबीच तनाब भएको थियो। एमालेले लहान नगरपालिकाको नगरसभा हलमा पार्टी प्रवेश कार्यक्रम राखेको थियो।

मानहानी मुद्दामा देउवालाई सर्वोच्चले बोलायो

सर्वोच्च अदालतको मानहानीसम्बन्धी मुद्दामा जवाफ दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १० दिनभित्र उपस्थित हुन आदेश गरेको छ ।

महानगरका घरको जानकारी लिन १ हजार युवा खटाइने

महानगरभित्र रहेका सम्पूर्ण घरको जानकारी लिनका लागि काठमाडौँ महानगरपालिकाले एक हजार युवा परिचालन गर्ने तयारी गरेको छ ।

प्रदेश-१ को नगर 'आकांक्षी' मा हानथाप

प्रदेश–१ अन्तर्गत कोसीका पहाडी र तराईका जिल्लामा नगरपालिका निर्वाचनका लागि उम्मेदवार बन्न मुख्य दलभित्रै हानथाप सुरु भएको छ। धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम, सुनसरी, मोरङ र सुनसरीमा कांग्रेस, एमाले र माओवादी केन्द्रका तर्फबाट मुख्य पदमै दर्जनौं आकांक्षी देखिएका छन्।

चिर्पटले हानेर श्रीमानको  हत्या

मदिराले मातेकाे झोकमा झगडा गर्दा इटहरीकी एक महिलाले लोग्नेलाई चिर्पटले हानेर हत्या गरेको खुलेको छ । इटहरी वडा नं. ४ मा बस्ने ४० वर्षीया बिन्दा चौधरीले लोग्ने ३० वर्षीय उत्तम पराजुलीलाई हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

प्रदेश ५ र ७: उपमहानगर चुनाव, युवादेखि वृद्धसम्म दाबेदार

प्रदेश नम्बर ५ र ७ का उपमहानगरपालिकामा स्थानीय सरकारको नेतृत्व लिन प्रमुख राजनीतिक दलसम्बद्ध नेता जोडतोडका साथ लागेका छन् । प्रदेश ५ मा बाँकेको नेपालगन्ज, रूपन्देहीको बुटवल, दाङको घोराही र तुलसीपुर उपमहानगरपालिका छन् भने प्रदेश ७ मा कैलालीको धनगढी उपमहानगरपालिकामा छ।

प्रदेश २ र ३: उपमहानगर चुनाव, रणनीति तयार पार्दै आकांक्षी

स्थानीय तह निर्वाचनमा उम्मेदवारको व्यक्तित्व नै मतदाता आकर्षित गर्न निर्णायक हुने देखिएपछि प्रदेश नम्बर २ र ३ मा राजनीतिक दलहरू पनि त्यसैअनुरूपको रणनीति बनाउन व्यस्त छन् ।

महानगरले धुलाे सफा गर्न दैनिक–साप्ताहिक कार्यतालिका लागू गर्ने

काठमाडौं महानगरपालिकाले ३/३ जनाको दरले ‘र्यापिड रेस्पोन्स टिम’ बनाई जनचासोका विषयमा आउने जनगुनासोहरुको तत्काल सम्बोधन गर्ने भएको छ।

महानिरीक्षकमा कसको नियुक्ति हुन्छ हेर्दैजाउँ : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन निर्धारित समयमै एकै चरणमा हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्