४ वैशाख २०८१ मंगलबार

बङ्गलादेश: पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि, विरोधमा नागरिक आन्दोलित

बङ्गलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। उसले तेलको बढ्दो मूल्यको कारण यूक्रेनमा जारी युद्ध भएको बताएको छ। तीव्र गतिमा अर्थतन्त्र विस्तार भइरहेको एशियाली मुलुकका हजारौँ नागरिकहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले देशमा आर्थिक सङ्कट देखा पर्न सक्ने भन्दै देशका विभिन्न शहरमा सडक प्रदर्शन गरिरहेका छन्।

रुस-युक्रेन युद्धका कारण नेपाली जनता मूल्य वृद्धिको मारमा: पुष्पा भुसाल

सत्तारुढ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले गरिब जनता मूल्य वृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेकी छिन्।

मूल्य वृद्धि फिर्ता लिन विद्यार्थी सङ्गठनको माग

पाँच विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन्।

फेरि बढ्यो पेट्रोल, डिजेल, हवाई इन्धनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले पेट्रोल र डिजेल/मटितेल, हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। पेट्रोल र डिजेल/मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो।

एक साता नबित्दै पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

नेपाल आयल नियगले एक साता नबित्दै फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। मंगलबार निगमले पेट्रोल, मट्टितेल, डिजेल र हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ मूल्यवृद्धि गरेको हो।

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य बढ्याे

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। सोमबार राती १२ बजेबाट लागू हुनेगरी निगाले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्