दुई हजारले घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य शुक्रबार भएको कारोबारको तुलनामा प्रतितोला दुई हजारले घटेको छ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य शुक्रबार भएको कारोबारको तुलनामा प्रतितोला दुई हजारले घटेको छ।
अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँ तोकिएको छ।
पछिल्लो समय सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ। आज छापावाल सुनको कारोबार प्रतितोला एक लाख सात हजार पाँच सय तोकिएको छ।
अघिल्लो दिन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख पाँच हजार आठ सय रुपैयाँ तोकिएको छ।
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ पुगेको छ।
अघिल्लो दिन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख पाँच हजार आठ सय तोकिएको छ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख छ हजार नौ सय तोकिएको छ।
अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजारले बढेर सुनको मूल्यमा एक लाख छ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिए।
अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख पाँच हजार रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँले घटेको हो।
सुनचाँदी व्यवसायीहरुले बैंकको चर्को व्याजदर र विभिन्न नाममा लगाइने चर्को सरकारी करको दर घटाउन माग गरेका छन्।
बजाजले ‘चाँदी चकाचक तोलादेखि किलोतक’ योजना ल्याएको छ। योजना अन्तर्गत ग्राहकले एक किलोसम्म चाँदी जित्न सक्ने कम्पनीले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँ पुगेकामा अघिल्लो दिन एक लाख दुई हजार नौ सय रुपैयाँ थियो।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँ कायम भएको छ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँ तोकिएको छ।