४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

घट्यो सुनचाँदीको मूल्य

अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँ तोकिएको छ।

सुनको मूल्य हालसम्मकै उच्च,तोलाको १ लाख ७ हजार ५ सय पुग्यो

पछिल्लो समय सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ। आज छापावाल सुनको कारोबार प्रतितोला एक लाख सात हजार पाँच सय तोकिएको छ।

सुनको मूल्य घट्यो

अघिल्लो दिन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख पाँच हजार आठ सय रुपैयाँ तोकिएको छ।

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

अघिल्लो दिन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख पाँच हजार आठ सय तोकिएको छ।

सुनको मूल्यमा नयाँ रेकर्ड

अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजारले बढेर सुनको मूल्यमा एक लाख छ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिए।

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख पाँच हजार रुपैयाँ तोकिएको छ।

सुनको मूल्य एक लाख ५ हजार एक सय

अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँले घटेको हो।

बैंकको व्याजदर र करको दर घटाउन सुनचाँदी व्यवसायीको माग

सुनचाँदी व्यवसायीहरुले बैंकको चर्को व्याजदर र विभिन्न नाममा लगाइने चर्को सरकारी करको दर घटाउन माग गरेका छन्।

बजाजको ‘चाँदी चकाचक तोलादेखि किलोतक’ योजना

बजाजले ‘चाँदी चकाचक तोलादेखि किलोतक’ योजना ल्याएको छ। योजना अन्तर्गत ग्राहकले एक किलोसम्म चाँदी जित्न सक्ने कम्पनीले जनाएको छ।

पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँ पुगेकामा अघिल्लो दिन एक लाख दुई हजार नौ सय रुपैयाँ थियो।

सुनको मूल्य प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँ

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँ तोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्