४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बजाजको ‘चाँदी चकाचक तोलादेखि किलोतक’ योजना

बजाजले ‘चाँदी चकाचक तोलादेखि किलोतक’ योजना ल्याएको छ। योजनाअन्तर्गत ग्राहकले एक किलोसम्म चाँदी जित्न सक्ने कम्पनीले जनाएको छ।

विशेषगरी तराईक्षेत्र लक्षित गरी ल्याइएको यस योजनामा सहभागी हुन ग्राहकले हंसराज हुलासचन्द एण्ड कम्पनी तथा कम्पनीबाट छानिएका अधिकृत बिक्रेताबाट नै बजाजका १२५ सिसी सम्मका बाइक खरिद गरेको हुनुपर्नेछ। योजना अन्तर्गत बाइक खरिद गरे पश्चात स्क्य्राच कार्ड प्राप्त गर्ने छ।

कार्डमा अंकित भए बराबरको चाँदी ग्राहकले तुरुन्तै प्राप्त गर्ने कम्पनीले जनाएको छ। यो योजना यही माघ १ गतेदेखि फागुण ३० गतेसम्म लागू हुने कम्पनीले बताएको छ।

प्रकाशित: १ माघ २०७९ ०३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App