६ आश्विन २०८१ आइतबार
image/svg+xml

पार्टीको एकलौटी निर्णयमा प्रदेश राजधानी घोषणा हुँदैनः ओनसरी

पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले पार्टीको एकलौटी निर्णयमा प्रदेशको राजधानी घोषणा नगर्ने बताएकि छिन्।

नेकपा प्रस्ताव हुबहु पारित

राजधानी विराटनगर रहने तथा कार्यपालिका, व्यवस्थापिकालगायत अन्य संरचना बृहत् विराट क्षेत्रअन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासमा रहने सत्तारूढ नेकपाको प्रस्ताव प्रदेश १ को संसद्ले सोमबार हुबहु पारित गरेको छ । नेकपाको प्रस्तावको विपक्षमा उभिँदै आएको मुख्य विपक्षी नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले पनि अन्ततः त्यही प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

प्रदेश १ को राजधानी विराटनगर दुईतिहाइबाट पारित

नेपालको संविधानको धारा ८८(२) र प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ५८क (१७) (पहिलो संशोधनद्वारा संशोधित) बमोजिम प्रदेशको राजधानीसम्बन्धी प्रस्ताव नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले पेश गरेका थिए।

कार्यपालिका र व्यवस्थापिका विराटनगरमै रहने, बन्द फिर्ता

कार्यपालिका र व्यवस्थापिका विराटनगर बाहिर नसार्ने मुख्यमन्त्रीको प्रतिबद्धतापछि विराटनगरमा गरिएको अनिश्चितकालिन बन्द फिर्ता भएको छ। सोमबार आन्दोलनरत दवाव समूह र प्रदेश १ को सरकारबीच भएको वार्तामा कार्यपालिका र व्यवस्थापिका विराटनगर बाहिर नसार्ने प्रदेश सरकारको प्रतिबद्धतापछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने निर्णय भएको हो।

विराटनगर अनिश्चितकालिन बन्द

प्रदेश राजधानीका संरचना छर्ने सत्तारुढ नेकपाको प्रस्तावप्रति असहमति जनाउँदै विराटनगरवासी आन्दोलित भएका छन्। नागरिक दवाव समूह निर्माण गरी स्थानीय आन्दोलित भएका हुन्।

नेकपाको विवाद बल्झाउने प्रस्ताव संसद्मा

विवादरहित ढंगले प्रदेशको राजधानी टुंग्याउन भन्दै लामो समय लिएको प्रदेश १ को सत्तारुढ दल नेकपाले भविष्यमा राजधानीबारे विवाद कायमै रहने खालको निर्णय गर्दै संसद्मा आइतबार प्रस्ताव दर्ता गरेको छ।

समितिमै अल्झियो नाम र स्थायी राजधानी

प्रदेश ५ मा नाम र स्थायी राजधानीको विषय फेरि विशेष समितिमै अल्झिएको छ। विशेष समितिकै सदस्यबीच प्राप्त सुझावका आधारमा नाम र राजधानी सिफारिस गर्ने वा नगर्ने भन्ने विषयमा मत बाझिएपछि राजधानी तोक्ने प्रक्रिया लम्ब्याइएको हो। समितिका सदस्यकै मत बाझिएपछि आइतबारको बैठकले फेरि विज्ञ समिति गठन गरी सुझाव लिने निर्णय गरिएको छ।

राजधानी माग्दै धरान आन्दोलित

प्रदेश १ को नाम र राजधानी तोक्ने कसरत भइरहँदा धरानको नागरिक समाज र राजनीतिक दलले राजधानीको माग गर्दै सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन्।

‘संरचना छर्ने’ निर्णयले तरंग

विराटनगरलाई राजधानी तोक्ने र प्रदेशका संरचनाहरू ‘विराटनगर, इटहरी र गोठगाउँमा राख्ने’ नेकपाले निर्णय गरेपछि राजधानीको विषयले विराटनरलाई तरंगित बनाएको छ।

राजधानी नदिए आन्दोलनमा उत्रने धरानकाे चेतावनी

प्रदेश सभामा नाम र राजधानीको प्रस्ताव दर्ता गर्ने मिति सँघारमा आएको र नेकपाले राजधानी तोक्दा धरानमा कुनै पनि संरचना ल्याउने सम्भावना नरहेपछि धरानका राजनीतिक दल र नागरिक समाज आन्दोलनमा उत्रिएका उनीहरुले बताएका छन्।

च्यासलको जितमा मिलन नायक

वीरगन्ज युनाइटेडलाई २–० ले पराजित गर्दै ‘ए’ डिभिजन क्लब भ्याली च्यासल युथ क्लब राजधानीमा जारी दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

सत्तारुढ नेकपामै मतभेद

प्रदेश १ को नाम र राजधानी मुद्दा पेचिलो बन्दै गएको छ। स्थायी राजधानी तोक्ने विषयलाई लिएर सत्तारुढ नेकपाभित्रै विवाद बढेको छ। विवाद विराटनगरलाई राजधानी बनाउने कि नबनाउने भन्ने विषयमा आधारित छ।

प्रदेश राजधानी मुद्दा : सत्तारुढ नेकपाको विवाद उत्कर्षमा

'जबरजस्ती गर्न खोजिए यो हस्ताक्षर हामी संसद् सचिवालयमा बुझाएर अघि बढ्छौं', हस्ताक्षरकर्ताको भनाइ छ 'हामी पनि पार्टी कमिटी चलाएरै आएका हौं। यहाँ मन्त्रीहरुको दादागिरी सहन्नौं।'

स्थायी राजधानी तत्काल तोक्न माग

प्रदेश ३ का सांसदहरूले स्थायी राजधानी छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन्। बिहीबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरू लक्ष्मण लम्साल, सुरेन्द्रराज गोसाई, रत्न ढकाल, प्रदीपकुमार कटुवाल, केसी क्षत्रीलगायतले स्थायी राजधानी चाँडै टुंगो लगाउनुपर्ने माग गरे। २९ जना प्रदेश सांसदले समसमायिक विषयमा बोल्दै प्रदेशको स्थायी राजधानीसँगै प्रभावकारी बजेट कार्यान्वयन, लैंगिक बजेट मागदेखि मुख्यमन्त्री डोरमणि पौडेलका स्वकीय सचिवको हिनामिनासम्मको विषय उठाएका थिए।

महानगरमा गुड्लान् त रात्रिकालीन बस ?

विश्वका जुनसुकै देशका राजधानी सहर मध्यरातसम्म चलायमान हुन्छन्। जहाँ झिलिमिली लाइट र मान्छेको चहलपहलले रात पनि दिनजस्तै झिलिमिली देखिन्छ। तर, नेपालको राजधानी सहर काठमाडौं भने विश्वका अन्य देशको तुलनामा ठ्याक्कै उल्टोजस्तै छ। नेपालको राजधानी सहर काठमाडौं बेलुका ८ नबज्दै ठप्प अर्थात् सुनसानजस्तै हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्