३१ वैशाख २०८१ सोमबार
image/svg+xml

खरबुजा खेतीबाट अरूलाई लोभ्याउने गरी आम्दानी गर्दै मीनबहादुर

बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरिरहेका छन्।

आठ वर्ष विदेशमा बसेका नवराज स्वदेश फर्केर पशुपालनमा रमाउँदै

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका– १७ गोछडाका नवराज गौडेल विगत पाँच वर्षदेखि पशुपालनमा व्यस्त छन्।

पालुङ्ग साग बेचेर तीन महिनामा तीन लाख

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका– ७ का लक्ष्मी महतोका दम्पतीले पालुङ्ग साग खेती गरेर मासिक लाख रुपैयाँ कमाए।

‘हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ’

'हामीलाई आपत् छ, सदरमुकाम र पालिका जानुपर्ने कुनै काम नपरे हुन्थ्यो भन्ने लाग्छ, यति दुःख दिएर हामीलाई गण्डकीमा राख्नुभन्दा लुम्बिनी प्रदेशमा गाभिदिए हुने', उनले भने।

जलकुम्भीले खोस्यो टरुवा तालको सौन्दर्य

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–७ र ८ मा फैलिएको सो तालको अस्तित्व नै जलकुम्भी झारले ढाकेर सङ्कटमा पर्न थालेको छ।

मन ठूलो भएकी ‘पियारी आमा’

खरले छाएको सानो घर। घरछेउको खेतबारीमा धान हरियो छ। हरियो धान खेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, ‘यो मेरै थियो, स्कुललाई दिएँ, मैले त पढ्न पाइनँ, अब अरूले पढ्न पाऊन।’

नवलपुरका दुवै क्षेत्रको मतगणना एकै स्थानमा हुने

निर्वाचन सम्पन्न गर्न दुई हजार चार सय १६ जना कर्मचारी तथा सोही सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भुसालको भनाइ छ।

झाँक्रीले अगुल्टो मुखमा झोस्दा युवा गम्भीर घाइते

नवलपरासीपूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन्।

कुस्तीतर्फ आर्मी टिम च्याम्पियन

विभागीय टिम त्रिभुवन आर्मी क्लबका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मीरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठ र पुरुष तर्फको ७४ केजी तौल समूहमा सुरेस चुनारले स्वर्ण पदक जितेका हुन्।

कावासोती नारायणगढ खण्डको लोकाह पुलमा शंकास्पद वस्तु

महेन्द्रराजमार्ग अन्तरगत कावासोती नारायणगढ खण्डको लोकाह पुलमा शंकास्पद वस्तु देखिएको छ। अज्ञात समुहले शंकास्पद वस्तु राखेपछि त्यहाँ आवश्यक मात्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ। शंकास्पद वस्तुका कारण त्यहाँ वरपर त्रास फैलिएको छ ।

कावासोतीमा एभरेस्ट बैंक

एभरेस्ट बैंकले नवलपरासीको कावासोतीमा शाखा विस्तार गरेको छ। नवलपरासीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेको बैंकले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्