५ आश्विन २०८१ शनिबार
image/svg+xml

कांग्रेसले सरकार चलाउन सक्दैन: पशुपति शमशेर

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले एक महिना वितिसक्दा समेत मन्त्रीपरिषदलाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना समेत गरे।

पाँच मन्त्रीको भरमा सत्ता संचालन गरेर सरकारले गैरजिम्मेवारीपन प्रदर्शन गरिरहेको छ : राणा

देउवा नेतृत्वको सरकारको एक महिना वितिसक्दा पनि सरकार विस्तार गर्न नसकेको बताउँदै उनले पाँच जना मन्त्रीको भरमा सत्ता संचालन गरेर सरकारले गैरजिम्मेवारीपन प्रदर्शन गरिरहेको बताएका हुन्।

राप्रपा अध्यक्ष थापाको ‘एक पटकको सैनिक जीवनभरको सैनिक’ नामक पुस्तक सार्वजनिक

ध्यक्ष थापाले आफ्नो जीवनयात्राको आदर्श र प्रेरणादायी व्यक्तित्व बुबा अर्थात् अवकाशप्राप्त कर्णेल छत्रबहादुर थापाका बारेमा पुस्तक लेखेका हुन्।

सरकारलाई राप्रपाको आग्रहः मेलम्चीका जनताको चित्कारलाई तत्काल सम्बोधन गर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट बिस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने जनतानै राष्ट्रियताको प्रथम रक्षक: नेता सुब्बा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री रामकुमार सुब्बाले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली जनता नै राष्ट्रियताको प्रथम रक्षक भएको बताएका छन्।

बाढी पीडित जनतालाई तत्काल राहत उपलब्ध गराउन राप्रपा अध्यक्ष राणाको माग

सिन्धुपाल्चोक जिल्लाका बाढी पिडित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा राणा मेलम्ची, तिम्बु, किउल, चनौते, ग्याल्थुम, याङ्ग्री र हेलम्बु लगायतका स्थान पुगेका थिए।

मधेशलाई मरुभूमिकरण गर्ने कार्य स्विकार्य हुँदैनः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले खानीजन्य ढुंगा, गिटी र बालुवा निकासी गरी मधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्विकार्य नहुने बताएका छन्।

राप्रपाले भन्योः हामी चुनावका पक्षमा छौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सर्वदलीय सहमतिका आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसंँग माग गरेको छ।

कोभिडको कारण राप्रपाको महाधिवेशन स्थगित

‘२०७८ जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको छ। महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिनेछ।’ विज्ञप्तिमा भनिएको छ।

संक्रमितको उपचार निःशुल्क गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना संक्रमतिको निःशुल्क गर्न माग गरेको छ। पार्टीका ती अध्यक्ष क्रमशः पशुपति शम्सेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त रुपमा विज्ञप्ति जारी गरी सो माग गरेका हुन्।

ओलीको कार्यकालमा जनताको भलो भएन अब राजसंस्था कायम गर्नुपर्छः अध्यक्ष जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा जनताको भलो नभएको भन्दै प्रजातन्त्र र राष्ट्रियता सुढृद तुल्याउन दलभन्दा माथि रहने राजसंस्था र सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने बताएका छन्।

दलको नेतृत्वमा त्यागको भावना आउनुपर्छः अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई सबल, समृद्ध र स्वाधिनतालाई अटल राख्न राजनीतिक दलको नेतृत्वले अब निष्ठाको राजनीतिलाई जनताको सेवामा लगाउन आँट गर्नुपर्ने बेला आएको बताएका छन्।

प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म निभाउन सकेन : लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारको प्रमुख प्रतिपक्ष दलले आफ्नो धर्म निभाउन नसकेको बताएका छन्। गृह जिल्ला नुवाकोटका पत्रकारसँग अन्तक्र्रिया गर्दै उनले सत्तामा बसेकाले इमानदारीपूर्वक नागरिकको पक्षमा काम नगर्दा प्रतिपक्षले सत्ता पक्षलाई सहि मार्गमा ल्याउन नसकेको बताए।

'प्रतिगामी कदमविरुद्ध राप्रपाले आन्दोलन गर्छ'

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पूर्वमन्त्री हरिबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदम प्रतिगमन भएको बताएका छन्। पार्टी संगठन निर्माणको क्रममा गृहजिल्ला उददयपुर आएका पूर्वमन्त्री बस्नेतले पत्रकारहरूसँग कुराकानी गर्दै ओलीको प्रतिगामी कदमविरुद्ध राप्रपा सशक्त आन्दोलनमा उत्रेको बताए।

ओलीको ज्यादतीबाट मुक्त हुन चुनावमा जानुपर्छः थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जान उपयुक्त हुने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्