५ आश्विन २०८१ शनिबार
image/svg+xml

राजसंस्था नहुँदा विदेशीको चलखेल तीव्र रुपमा बढ्यो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था नहुँदा देशमा विदेशीको चलखेल तीव्र रुपमा बढेको दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा भएको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजसंस्था नहुँदा देश अभिभावकविहीन बनेपछि विदेशीको चलखेल बढेको बताएका हुन्।

राजसंस्थासहित हिन्दुराष्ट्र माग गर्दै राप्रपाको प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दुराष्ट्रको मागसहित आज काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ।

कार्यसमिति विस्तारमा सुनिल थापाको असन्तुष्टि

राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसमिति विस्तारमा पूर्वमन्त्री तथा पूर्वसांसद सुनिलबहादुर थापाले असन्तुष्टि जनाएका छन्। तीन राप्रपाको एकतापछि बसेको तीन अध्यक्षको बैठकले १३ सदस्यीय सचिवालय कार्यव्यवस्था समितिसहित केन्द्रीय र कार्यसम्पादन समिति गठन गरेकोप्रति उनले असन्तुष्टि जनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्