४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

देश बर्बादीतिर गइरहेको छ: राजेन्द्र लिङ्देन

लोकतन्त्र र गणतन्त्रको नाममा भ्रष्टाचार र लुटतन्त्र मच्चाएको पनि उनले बताए। साथै मंसिर ४ गतेको निर्वाचनलाई सामान्य नियमित प्रक्रिया मात्र नसम्झन आग्रह गरेका छन्।

राप्रपा नयाँ शक्तिका रुपमा विकास भएको छः लिङ्देन

अध्यक्ष लिङ्देनले अहिले सुस्ताएको राजनीतिमा फेरि नयाँ तरङ्ग सिर्जना गर्ने काम राप्रपाबाट भइराखेको जिकिर गरे।

समयमा किसानले मल पाएनन्, विद्यार्थीले पाठ्यपुस्तकः राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङदेनले सरकारले ल्याएको नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसदहरुको चुनावलक्षित कार्यक्रम मात्रै भएको आरोप लगाएका छन्।

एमसीसीबारे के भन्छन् त शीर्ष नेताहरु?

नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले एमसीसीको कुरा सदनमा कहिल्यै नमिल्ने दाबी गरेका छन्।

लाचार भएर बस्नुभन्दा राप्रपा नेपाललाई नै पुनर्जागृत गरेर जाने निर्णयमा पुगे: कमल थापा

राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो राजनीतिक भविष्यनै समाप्त पार्ने प्रयास गरेको आरोप लगाएका छन्।

‘राप्रपा र विवेकशील मिलाएर नयाँ पार्टी बनाऔं’

छलफलका क्रममा विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दुवै पार्टी मिलाएर अघि बढ्न प्रस्ताव गरेको राप्रपा महामन्त्री राणाले बताए। ‘सकभर एकीकरण गरौं, नभए दुवै पार्टी मिलाएर नयाँ पार्टी बनाऔं भन्ने उहाँको प्रस्ताव थियो,’ उनले भने, ‘समान विचार भएका पार्टीसँग एकता गर्ने हाम्रो पार्टीको नीति नै छ।

राप्रपा नवनिर्वाचित पदाधिकारीसहित केन्द्रीय सदस्यहरुले लिए सपथ

नवनिर्वाचित केन्द्रीय अध्यक्ष लिङदेनले केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट सपथ लिए। त्यसपछि नवनिर्वाचित उपाध्यक्षहरु र महामन्त्रीहरुलाई बस्नेतले सपथ गराएका थिए। त्यसलगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई अध्यक्ष लिङदेनले सपथ खुवाएका थिए।

विगतको जस्तो गतिहीन र निस्क्रिय बनाउने छुट हामीलाई छैनः राजेन्द्र लिङदेन

आइतबार पार्टीको अध्यक्षमा विजयी भएपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले आफ्नो कार्यकालमा पार्टीलाई फरक तरिकाबाट नेतृत्व गर्ने दाबी गरेका छन्।

राप्रपा महाधिवेशनः थापा र लिङदेन टिम चुनावी प्रतिस्पर्धामा

दुवै पक्षको तानातानमा परेका विक्रम पाण्डे शुक्रबारदेखि लिङदेनको पक्षमा खुलेका छन् । उनी लिङदेनसँगै चुनावी प्रचार सुरु गरेका छन् ।

राप्रपा दुवै पक्षबाट टिम घोषणा

राप्रपा नेता भुवन पाठकका अनुसार शुक्रबार बिहान उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ। उम्मेदवारी मनोनयन कार्यक्रम सकिएलगत्तै मतदान सुरु हुनेछ। उनका अनुसार मतदानमा विद्युतीय मेसिन प्रयोग गरिनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्