९ मंसिर २०८१ आइतबार
image/svg+xml

टिकटकमाथि प्रतिबन्ध लगाउन अदालतको आदेश

भारतमा टिकटक प्रतिबन्ध लगाउन एक अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। टिकटकले अश्लील र अनुचित सामग्रीलाई प्रश्रय दिएको भन्दै मद्रासको उच्च अदालतले प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको हो। टिकटक एप डाउनलोड निषेध गर्नसमेत आदेशमा भनिएको छ।

‘माया बस्यो लै लै’को कभर भिडियोे बनाउनेलाई २ लाख र टिकटकलाई ५० हजार

पछिल्लो समय थारु कलाकारहरु नेपाली संगीततर्फ आकर्षित हुने क्रम बढ्दो छ। यस्तैमा थुप्रै थारु गीत गाइसकेका गायक नरेश जोगीले नयाँ नेपाली डान्सिङ नम्बर सार्वजनिक गरेका छन्। ‘माया बस्यो लै लै’ बोलको गीत सार्वजनिक गरेका छन्। गीतमा गायिका शिक्षा ढुंगेलको समेत स्वर छ।

कांग्रेस शीर्ष नेताको टिकटको टुंगो, को कहाँबाट लड्दै छन् ?

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनको लागि शीर्ष नेताहरुको टिकटको टुंगो लगाएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको कांग्रेस संसदीय समितिको बैठकले पार्टीका नेताहरुको उम्मेदवारी टुंगो लगाएको हो। जस अनुसार पार्टी सभापित शेरबहादुर देउवा डडेलधुरा, रामचन्द्र पौडेल तनहुँ १,  महामन्त्री सशांक कोइराला नवलपुर १, पूर्व महामन्त्री प्रकाशमान सिंह काठमाडौं १, पूर्व महामन्त्री विमलेन्द्र निधि धनुषा ३, नेता विजय गच्छेदार सुनसरी ३,

टिकटका लागि बर्दिया माओवादीमा मनमुटाब

वाम एकतापछि निर्वाचन क्षेत्र नं. २ माओवादी केन्द्रको भागमा परेको छ । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न माओवादी केन्द्रका नेताबीच हानथाप हुँदा कार्यकर्ता तहमै मनमुटाब उत्र्कषमा पुगेको छ।

निःशुल्क भिसा र टिकटको, असुली लाख बढी

सरकारले दुई वर्षअघि रोजगारीका लागि खाडी मुलुक र मलेसिया जाने कामदारसँग सेवा शुल्कबापत १० हजार रुपैयाँभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो।

ठूला तीन दलमा टिकटका लागि हानथाप

रौतहटका तीन ठूला पार्टीमा टिकट हात पार्न आन्तरिक होडबाजी देखिएको छ। नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रभित्र आकांक्षी धेरै हुँदा स्थानीय तहको प्रमुख र उपप्रमुखमा टिकट वितरणमा समस्या देखिएको छ।

टिकटका लागि दौडधुप

निर्वाचनको मिति नजिकिँदै जाँदा इलाममा चुनावी माहोल बढ्दै गएको छ। आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनमा जिल्लाका विभिन्न नगरपालिकामा नगर प्रमुखमा नेतृत्व लिन दलहरू आ–आफ्नो चुनावी कसरतमा लागेका छन्।

निःशुल्क भिसा र टिकटको निर्णय फिर्ता हुँदैन : गच्छदार

मेनपावर व्यवसायीले दुई वर्षअघिको निःशुल्कभिसा र टिकट निर्णय खारेज हुनुपर्ने माग गरिरहेको बेलाश्रम तथा रोजगार राज्यमन्त्री दिलीप खवास गच्छदारले भने उक्त निर्णय फिर्ता नहुने प्रस्ट पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्