अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने समय पर सार्दैन: राष्ट्रपति ट्रम्प
अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ।
अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ।
सुनसरीको बराहक्षेत्रमा ‘टिकटक’ प्रतियोगिताको आयोजना हुने भएको छ। सदाबहार मिडिया प्रालि बराहक्षेत्रले प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार पुरस्कार राखेर टिकटक प्रतियोगिता गर्न लागेको हो।
लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय भिडियो सेयर एप्लिकेसन टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न ६ हप्ताको समयावधि दिएका छन् ।
अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स, टिकटकमा प्रतिबन्ध लगाउन सकिने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सो कुराको जानकारी दिएका हुन् ।
टकटक युवा वर्गमा निकै लोकप्रिय छ। पछिल्लो समय युवा उमेर बाहेकका मानिसहरु पनि यसमा झुम्मिने गरेका छन्। विभिन्न गीतका क्लिपमा नाच्ने र अभिनय गरेर अपलोड गर्न मिल्ने यो एप विश्वभर दुई करोड बढी पटक डाउनलोड भैसकेको छ। यसका विश्वभर ८० करोड बढी सक्रिय प्रयोगकर्ता रहेको अनुमान छ। नेपालमा पनि यसका लाखौं प्रयोगकर्ता छन्।
नयाँदिल्लीको एउटा प्रमुख होटल संघले आफ्ना सदस्य होटलहरुले चिनियाँ पर्यटकलाई आश्रय नदिने तथा चीन निर्मित सामान पनि प्रयोग नगर्ने घोषणा गरेको थियो।
पूर्वयुवराज्ञी हिमानी शाह दुई छोरी पूर्णिका राज्य लक्ष्मी शाह र कृतिका राज्य लक्ष्मी शाहसँग गायक सबिन राईको ‘गुँरासको फेदमुनि’ गीतमा नाचेको टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेकी छ । जेठी छोरी पूर्णिका शाहको टिकटक अकाउन्टबाट अपलोड गरिएको सो भिडियोलाई पूर्वयुवराज पारस शाहले फेसबुकमा सेयर गरेका थिए ।
निकै लोकप्रिय भइरहेको ‘टिकटक’ नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ।
अभिनेत्री प्रियंका कार्कीले तीन वर्षअघि एक युट्युव च्यानललाई दिएको अन्तर्वार्ता अहिले टिकटक नामक सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सो अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘मेरी आमा सात महिनाको गर्भवती हुँदा म उहाँको पेटमा थिए रे। मेरी आमा ऐयरहोस्टेज हुनुहुन्थ्यो। म अष्ट्रेलिया तीन पटक गईसकेको छु।
भनिन्छ, हरेक कुराको एउटा सिमा हुन्छ। सिमा मै रहेर काम गर्दा जुनसुकै काम पनि सफल हुन्छ तर त्यहीं सिमा पार गर्न खोजिएको खण्डमा हाम्रो सानो गल्तीले पनि ज्यान जान सक्छ।
अचेल सामाजिक सञ्जालमा भिडियो निर्माण र सेयरका लागि खुब प्रख्यात छ, टिकटक। यसले आम मान्छेभित्र लुकेर बसेको अभिनयको भुतलाई जगाइरहेको मात्रै छैन, यसैबाट सेलिब्रिटीसम्म बनाइरहेको छ। बच्चादेखि वृद्धसम्म, स्कुलदेखि बिहेको मण्डपसम्म जताततै यसको क्रेज बाक्लो छ।
आम्दानीमा यत्ति धेरै फरक किन त? विज्ञहरु भन्छन्, अहिले टिकटक नयाँ प्लेटफर्म हो। नयाँपनका कारण अहिले लगानीकर्ताहरुले यसका स्टारहरुलाई विश्वास गरिहाल्ने वातावरण बनिसकेको छैन।
‘टिकटक’ प्रयोगकर्ताहरूको अवस्था पनि मोबाइलमा पब्जी खेल्नेको भन्दा फरक छैन। उनीहरूको पनि अधिकांश समय टिकटकमै खर्च हुन थालेको छ। कलंकी बस्ने सरिता गहतराजले टिकटक प्रयोग गर्न थालेको १ वर्ष भयो। दिनमा ४ देखि ५ घण्टा उनी टिकटकमै बिताउँछिन्। ‘राम्रो भिडियो बनाउन त कहिलेकाहीँ दिन नै जान्छ,’ उनले भनिन्, ‘टिकटक भिडियो बनाउन छुट्टाछ्ट्टै मेकअप र ड्रेस चाहिन्छ।
भारतमा पछिल्लो समय युवाहरुबीच चर्चित बनेको टिकटक एपस्टोर र गुगल प्ले स्टोरबाट हटाइएको छ।