इनिशाको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन परिवारको माग
इनिशाका दाइहरू चन्द्रबहादुर र तपेन्द्रले सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका हुन ।
इनिशाका दाइहरू चन्द्रबहादुर र तपेन्द्रले सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका हुन ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यमा गरिएको ठूलो वृद्धिप्रति आपत्ति जनाउँदै सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमअनुसार कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई सात लाख ५० हजार रूपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ।
काठमाडौंको माइतीघर मण्डलामा इनिशा विकको सामूहिक बलात्कार र हत्याको विरोधमा आज पनि सतर्कता तथा विरोध प्रदर्शन गरिएको छ।
ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पसका विद्यार्थीहरूले सोमबार फुङलिङमा प्रदर्शन गर्दै इनिशा विकमाथि बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई पक्राउ गरी कानुनी दाहेरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु भएको छ।
२०८३ असार मसान्तसम्ममा सम्बन्धित डीन कार्यालयमा शोधपत्र बुझाउन सकिनेछ।
बस्नेतले सरकारले गरेको कामलाई नयाँ जनादेशको काम भनेर चित्त बुझाउने कि जनविरोधी मान्ने भन्दै प्रश्न गरेका छ ।
यस अभियानको उद्देश्य चाडपर्वको उत्साहलाई अझ बढाउनुका साथै ब्रान्डप्रति ग्राहकहरूले देखाउँदै आएको निरन्तर विश्वास र समर्थनप्रति आभार व्यक्त गर्नु रहेको कम्पनीले जनाएको छ ।
होर्मुजमा आक्रमणमा परेको कार्गो जहाजका २० जना थाई चालक दलका सदस्यहरू सोमबार थाइल्यान्ड पुगेका छन्।
प्रमुख कार्यकारी अधिकृत पोखरेलले कर्मचारीहरूलाई आफ्नो क्षमताअनुसार शतप्रतिशत योगदान दिँदै बैंकलाई अझ उचाइमा पुर्याउन आग्रह गरे।
पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण कार्य धमाधम भइरहेको छ।
बैंकले ग्लोबल मनि विक २०२६ को मुख्य नारा “स्मार्ट मनि टक्स”लाई आत्मसाथ गरी यहि मार्च १६ (आज) देखि मार्च २२ सम्म बैंकका विभिन्न शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताको कार्यक्रम संचालन गरेको छ।
जनमत पार्टीले महाधिवेशन सारेको छ । आगामी चैत २० र २१ गते हुने महाधिवेशनलाई २०८३ सालको असोज ९ र १० गते सञ्चालन गर्ने निर्णय भएको पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए ।
ताप्लेजुङमा माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि ११ वटा परीक्षा केन्द्र निर्धारण भएका छन्।