३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml

आज विराटनगरमा कांग्रेसको इतर पक्षले प्रदेश स्तरीय भेला गर्दै

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले विराटनगरमा कोशी प्रदेश स्तरीय भेला आयोजना गर्दै छ।

अक्षरमा देखाइयाे ‘नगरकोट’

चाँगुनारायण नगरपालिका वडा नं. ६ को पहलमा नगरकोटको इतिहास, संस्कृति, धार्मिक सम्पदा तथा पर्यटन सम्भावना समेटेर तयार गरिएको ‘नगरकोट’ पुस्तक लाेकार्पण गरिएको छ।

दामोदरकुण्डका तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई लक्षित गरी निःशुल्क भोजनसहित आवासको व्यवस्था गरिएको छ।

फिफा विश्वकप : स्कटल्यान्ड र हाइटी भिड्दै

फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार समूह चरणको दोस्रो खेलमा विश्वकपमा पुनरागमन गरेको हाइटी र २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ।

देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

भारतीय कडाइले बन्द हुँदै चिया उद्योग, किसान समस्यामा

भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन्।

जन्तेढुङ्गाका उत्कृष्ट कर्मचारी पुरस्कृत

खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले वर्षभरि उत्कृट काम गर्ने ३ जना कर्मचारी तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कारसहित सम्मान गरेको छ।

सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित

सुदूरपश्चिम प्रदेश सभाको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।

अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोह जुलाई ४ मा सुरु हुने

इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि र अन्त्येष्टि समारोह जुलाई ४ मा तेहरानमा सुरु हुने भएको छ।

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालयले कालीगण्डकी नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने सवारीसाधन नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्