टेक्नोपोलिटिक्स, इन्टरनेट अफ थिङ्स र नागरिक अधिकार
इन्टरनेट अफ थिङ्स र डिजिटल प्लेटफर्महरूले नीति, शासन र सार्वजनिक रायमा प्रभाव पारिरहेका छन्।
इन्टरनेट अफ थिङ्स र डिजिटल प्लेटफर्महरूले नीति, शासन र सार्वजनिक रायमा प्रभाव पारिरहेका छन्।
मधेस प्रदेशको आठवटै जिल्लामा खेत तथा बगैंचामा लगाइएका आँपको रूखमा अत्यधिक मजरी अर्थात् फुल लागेको छ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्।
नेतृत्वले संगठनको वास्तविक अवस्थाभन्दा वरिपरिका सीमित सल्लाहकार समूहको सुझावलाई बढी महत्त्व दिएको आरोप पनि व्यापक रूपमा सुनियो। परिणामतः धरातलको यथार्थ र जनभावना बुझ्ने क्षमता कमजोर बन्दै गयो।
देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको छ।
छ वर्ष कैद र रु २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को बिन्दुमा कायम भएको हो । यो शून्य दशमलव ९२ प्रतिशतको गिरावट हो ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई केवल लहर वा सुनामी मात्र भन्नु गलत हुने बताएका छन्।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले आफ्नो पार्टी प्रतिनिधिसभामा सिटविहीन भए पनि जनताको मुद्दामा सधैँ अडिग रहने बताएका छन्।
कैलालीको वन निर्देशनलायमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले सोमबार पक्राउ गरेको छ।
औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि पसललाई निलम्बन गरेको छ।
काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा चित्र कोर्नेबारे सीप सिकिरहेका छन्। सुरुमा स्केच गर्न सिकेका उनीहरु अहिले भित्तामा चित्र बनाउन जान्ने भएका छन्।
पूर्वी भारतको एससीबी अस्पतालको आइसियुमा आगलागी हुँदा ट्रामा केयर युनिटमा भर्ना भई उपचाररत कम्तिमा दश जना बिरामीहरूको मृत्यु भएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना बेपत्ता भएका छन्।
सम्झौताले सरकारी अस्पतालबिच बालबालिकाको क्यान्सर उपचार सम्बन्धी सेवा आदानप्रदान गर्न सहजीकरण हुने विश्वास लिएको उनले बताए।