४ आश्विन २०८३ आइतबार
image/svg+xml

सहकारी सुधार्न संविधानको मर्मअनुसार नीति र कानुन बदल्नुपर्छ : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न संविधानको मर्म र भावनाअनुसार नीति तथा कानुनमा सुधार गर्नुपर्ने बताएका छन्।

बाढीमा बेपत्ता भएकाको मृत्यु प्रमाणपत्र दिन कानुनी अड्चन फुकाउन रास्वपाको निर्देशन

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवा बाढीमा परेर बेपत्ता भएका व्यक्तिहरूको मृत्यु प्रमाणपत्र दिन कानुनी अड्चन फुकाउन सरकारलाई सुझाव दिएको छ।

नेपाली महिला भारत पुर्‍याएर चरम शोषण, बिचौलियादेखि सीमा नाकासम्म अनुसन्धान

सम्भावित बिचौलिया, संस्था, सीमा नाका, यात्राका माध्यम र त्यसमार्फत सञ्चालन भएको भनिएको सम्भावित आपराधिक सञ्जालसम्म अनुसन्धान विस्तार गरिनेछ।

रात्रिकालीन बस सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन्।

साढे ३ घण्टा ढिला गरी सुरु भयो एमाले सचिवालय बैठक

नेकपा एमालेको पुनर्गठन प्रतिवेदनबाट अध्यक्ष केपी शर्मा ओलीको राजीनामा र विशेष महाधिवेशनको विषय हटाइएको छ।

युवतीको विषयमा भएको थियो सुनसरीमा गो’ली प्रहार, घाइतेको शल्यक्रिया सफल

सुनसरीको देवानगन्जमा युवतीको विषयलाई लिएर उत्पन्न विवादमा गोली हानी घाइते बनाइएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया सफल भएको छ।

असोक भन्छन्: न पैसा छ, न बैंक ब्यालेन्स, अब म थाकिसकेँ

अशोकले आफू अब थाकिसकेको बताएका छन्। उनले आगामी दिनमा आफ्नै ढंगले अघि बढ्ने र आफ्नो कामलाई निरन्तरता दिने संकेत गरेका छन्।

सूर्य थापाले भनेका १२ भाइ को को हुन् ?

नेकपा (एमाले)का नेता सूर्य थापाले पार्टीभित्र नेतृत्व र संगठनात्मक पुनर्गठनको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।

अहंकारका पर्वत सामु एक प्रश्नः १० महाभारत लडेका ओलीले अब एउटै महाभारत कहिले जित्ने?

अब प्रश्न आउँछ, हरेक संघर्ष जितेको इतिहासले नेतृत्वमा सधैँ रहिरहने अधिकार दिन्छ कि निर्वाचनको परिणाम र पार्टीको बदलिँदो मनोविज्ञानले नयाँ प्रश्न पनि जन्माउँछ?

झन्डा विवादबारे रास्वपाले भन्यो- प्राविधिक हो, औपचारिक वार्तामा स-सम्मान राखिएको थियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा नेपाली झन्डा नराखिएको भन्ने विवादको खण्डन गरेको छ।

माओवादी पूर्वलडाकु अस्मिताको भोगाइ : युद्ध लडेँ, क्यान्सर जितेँ

‘जहाँबाट आफ्नो बाटो मोडियो, त्यहीँ आइपुगेकी छु । यी दौरानमा दुइटा लडाइँ लडियो । एउटा युद्ध र अर्का क्यान्सर । जे देखेँभोगेँ, त्यही लेखेकी छु’

आलियाकी आमा ६९ वर्षीया सोनीको अभियन चर्चा

हरिश व्यासको निर्देशनमा बनेको पारिवारिक ड्रामा तथा कमेडी चलचित्र ‘ओम का हरि’ सेप्टेम्बर १८ मा हलमा रिलिज भएको छ।

इरान युद्धमा अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ।

Samsung Galaxy S26 FE: सबैभन्दा महत्वपूर्ण कुरामा केन्द्रित नयाँ फ्ल्यागशिप अनुभव

यो One UI 9 सहित आउने Galaxy S26 सिरिजको पहिलो स्मार्टफोन हो। यसले सुरुदेखि नै थप ग्राहकसम्म नयाँ प्रिमियम Galaxy अनुभव पुर्‍याउनेछ।

कस्तो भयो अर्थमन्त्री वाग्लेको भारत भ्रमण ?

वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँगको भेटमा भोटेकोशी बाढीपछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि भारतको सहयोग अपेक्षा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्