मधेस प्रदेशमा एकै वर्षमा थपियो १ अर्ब ८७ करोड बेरुजु
महालेखापरीक्षकको आठौँ वार्षिक प्रतिवेदन, २०८३ अनुसार प्रदेश सरकारको कुल बेरुजु १० अर्ब ९८ करोड ७ लाख ६९ हजार रुपैयाँ पुगेको हो।
महालेखापरीक्षकको आठौँ वार्षिक प्रतिवेदन, २०८३ अनुसार प्रदेश सरकारको कुल बेरुजु १० अर्ब ९८ करोड ७ लाख ६९ हजार रुपैयाँ पुगेको हो।
फेब्रुअरीको अन्त्यतिर अमेरिका–इजरायली हमलाबाट सुरु भएको मध्यपूर्व द्वन्द्वमा अमेरिका र इरान महिनौँदेखि गतिरोधमा फसेका छन्।
झलनाथ खनालले मुलुक संकट, अस्थिरता र अनिश्चितताको अवस्थामा पुगेकाले वामपन्थी शक्तिबीच एकता अनिवार्य भएको बताएका छन्।
मधेस प्रदेश सरकारले स्वास्थ्य सेवामा आवश्यक जनशक्ति व्यवस्थापन गर्न अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।
रास्वपाले भोटेकोशी विपद्का कारण स्थगित गरिएका पार्टीका सम्पूर्ण आधिकारिक गतिविधि पुनः सञ्चालन गर्ने निर्णय गरेको छ।
दसैँ–तिहार नजिकिँदै जाँदा रौतहटका अधिकांश स्थानीय तहको आर्थिक कारोबार प्रभावित हुने अवस्था देखिएको छ।
सुर्खेत प्रहरीले एक लाख ९७ हजार रुपैयाँसहित सात जना जुवाडे पक्राउ गरेको छ।
मन्त्री पाण्डेले पोखरा–३ नदीपुरस्थित पद्मनर्सिङ होम प्रालिलाई अस्पताल स्तरोन्नतिको नवीकरण गर्न ३० लाख घुस मागेको श्रव्य दृश्य सार्वजनिक भएको हो।
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न संविधानको मर्म र भावनाअनुसार नीति तथा कानुनमा सुधार गर्नुपर्ने बताएका छन्।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवा बाढीमा परेर बेपत्ता भएका व्यक्तिहरूको मृत्यु प्रमाणपत्र दिन कानुनी अड्चन फुकाउन सरकारलाई सुझाव दिएको छ।
सम्भावित बिचौलिया, संस्था, सीमा नाका, यात्राका माध्यम र त्यसमार्फत सञ्चालन भएको भनिएको सम्भावित आपराधिक सञ्जालसम्म अनुसन्धान विस्तार गरिनेछ।
काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन्।
नेकपा एमालेको पुनर्गठन प्रतिवेदनबाट अध्यक्ष केपी शर्मा ओलीको राजीनामा र विशेष महाधिवेशनको विषय हटाइएको छ।
सुनसरीको देवानगन्जमा युवतीको विषयलाई लिएर उत्पन्न विवादमा गोली हानी घाइते बनाइएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया सफल भएको छ।
अशोकले आफू अब थाकिसकेको बताएका छन्। उनले आगामी दिनमा आफ्नै ढंगले अघि बढ्ने र आफ्नो कामलाई निरन्तरता दिने संकेत गरेका छन्।