११ भाद्र २०८३ बिहीबार
image/svg+xml

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका छन्।

भाेटेकोशी बाढी : उद्धारसँगै राहत पुर्‍याउन सेनाका पाँच हेलिकप्टर परिचालन

रसुवामा बाढीपछि उद्धारसँगै राहत सामग्री प्रभावित बस्तीमा पुर्‍याउने अभियानलाई नेपाली सेनाले तीव्र बनाएको छ।

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित त्रिशूली नदी करिडोरमा निर्माण भएका तथा निर्माणाधीन जलविद्युत आयोजनाहरुमा अपूरणीय क्षति पुर्‍याएको छ।

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

स्थानीयवासीद्वारा ४० जनाको अवस्था बुझिदिन प्रशासनमा आग्रह

मकवानपुरका स्थानीयवासीले बाढी प्रभावित जिल्लामा गएका ४० जनाको अवस्था बुझिदिन जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका छन्।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पिएमओ) का अनुसार जोखिममा परेका नागरिकको सहयोगका लागि नेपाली सेनाले बुधबार राति नै खाद्यसामग्री, टेन्ट र औषधिसहितका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको छ।

*भोटेकोशी बाढीपछि भारतको सहयोग : प्रधानमन्त्री शाहले मोदीलाई दिए धन्यवाद

प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत रसुवाका बाढी प्रभावितप्रति व्यक्त गरेको समवेदना र सहयोगका लागि धन्यवाद दिएका छन्।

रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठक आज बस्दै

उनले बाढी तथा अन्य विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेका छन्।

भोटेकोशी बाढी : नेपाल र चीनमा १६५ जनाको मृत्यु, अमेरिकाले पाँच लाख डलर सहयोग गर्ने

अमेरिकी विदेश विभागका अनुसार मानवीय सहायता क्याथोलिक राहत सेवामार्फत उपलब्ध गराइनेछ। उक्त सहयोग बाढी प्रभावित समुदायलाई आपत्कालीन आश्रय, राहत सामग्री तथा पानी, सरसफाइ र स्वच्छता सेवाका लागि प्रयोग गरिनेछ।

भोटेकोशी बाढी प्रभावितलाई आइएफआरसीबाट तत्काल करिब १९ करोड सहयोग घोषणा

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितको खोज, उद्धार, पुनःस्थापनाका लागि तत्काल १८ करोड ९६ लाख २२ हजार रुपैयाँ (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने भएको छ।

भोटेकोशी बाढी : मृतक संख्या १६२ पुग्यो

नेपाल प्रहरीले बिहीबार बिहान ५:०० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा बाढीका कारण ज्यान गुमाउनेको संख्या १६२ पुगेको हो।

बाढीको कारण हिउँ–चट्टानको हिमपहिरो, तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ।

वातावरणमैत्री डाटा सेन्टर

चौबिसै घण्टा चलिरहने यस्ता डाटा सेन्टर वरपर ९० डेसिबलसम्मको चर्को आवाज निस्कने, ध्वनिको भुनभुन कम्पन (बजिङ) प्रभाव भइरहने र नजिकका बस्तीहरूमाथि थप तातोपन फैलँदा स्वास्थ्य समस्याहरू देखापरेको छ ।

बाढी-पहिरोले मुख्य सडक प्रभावित, धादिङदेखि रुकुमसम्मका राजमार्ग अवरुद्ध

बिहीबार बिहान ६:२० बजेसम्म नेपाल प्रहरीले दिएको जानकारीअनुसार धादिङमा बेनीघाट रोराङ, गजुरीलगायतका क्षेत्रमा बाढीका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।

भोटेकोशी बाढीमा पूर्वसूचना प्रभावकारी हुँदा धेरैको ज्यान जोगियो : प्रतिवेदन

बाढी सुरु भएदेखि नै बाढी पूर्वानुमान महाशाखाले उपलब्ध जलस्तर, बाढीको बहाव र प्राप्त सूचनाका आधारमा सम्बन्धित जिल्ला, नदी तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका नागरिकलाई निरन्तर पूर्वसूचना र सतर्कता सन्देश पठाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्