६ आश्विन २०८१ आइतबार
image/svg+xml

फोटोसहित परिचयपत्र देखाएर मतदान गर्न सकिने

प्रतिनिधिसभा, प्रदेसभा सदस्य र स्थानीय तहको शनिबार हुने उपनिर्वाचनमा मतदाताले कुनै करणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

मतदानका दिन सार्वजनिक यातायात नचल्ने

शनिबार हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा निर्वाचन क्षेत्रसँग सम्बन्धित ठाउँहरूमा सार्वजनिक सवारीसाधन नचल्ने भएका छन्।

मतदान केन्द्रमा तीन घेराको सुरक्षा

मंसिर १४ मा मेयर र एक वडाअध्यक्ष पदको उपनिर्वाचन हुन लागेको धरान उपमहानगरपालिकाको मतदान स्थलहरुको सुरक्षा व्यवस्था कडा पारिएको छ।

शनिबार मतदान, बुधबार रातिबाट मौन अवधि

मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगले बुधवार पत्रकार सम्मेलन गर्दै शनिबार हुने उपनिर्वाचनका आवश्यक निर्वाचन सामग्री, कर्मचारी खटनपटन, सुरक्षा प्रबन्धसहितका सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

हङकङ निर्वाचन: कीर्तिमानी मतदान

हङकङवासीले आफ्नो विचार व्यक्त गर्ने माध्यमका रूपमा यो निर्वाचनलाई हेरेका छन् र त्यसले क्यारी ल्यामको सरकारबारे पनि मतदाताहरुको धारणा स्पष्ट पार्नेछ।

उपनिर्वाचन र जनताको मूल्यांकन

जनताले कसरी मूल्यांकन गरेर मंसिर १४ गते मतदान गर्छन्, त्यो हेर्न बाँकी छ। यो उपनिर्वाचनलाई लोकतन्त्रवादी र साम्यवादीबीचको ‘मिनी’ जनमत संग्रहका रूपमा लिइनुपर्छ।

एनआरएनएको मतदान १० बजेदेखि

विद्युतीय भोटिङ मेसिनमा समस्या आएपछि स्थगित भएको एनआरएनए निर्वाचन तेस्रो दिनबाट फेरि सुरु हुने भएको छ। बिहीबार बिहान(आज) १० बजेबाट मतदान सुरु हुने भएको हो।

एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान सुरु, यस्ता छन् उम्मेदवार

गैरआवासीय नेपाली संघ (एनआरएनए)काे निर्वाचन कार्यक्रम तालिका अनुसार नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ।

सहमति नभए मतदानमा जान सभापतिलाई दबाब

नेकपाका सांसदहरू नवराज सिलवाल, यशोदा सुवेदी, रेखा शर्मालगायतले सहमति नभए मतदानबाट भए पनि आइतबारभित्र नागरिकताको विषयमा टुंगो लगाउन सभापतिलाई दबाब दिएको स्रोतले बताएको छ

साउन १६ सम्म नाम दर्ता गरेकाले मतदान गर्न पाउने

२०७४ सालमा विभिन्न चरणमा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा, स्थानीय तहको निर्वाचन भएको थियो।

बारको नयाँ नेतृत्वका लागि मतदान

नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान ४ बजे सम्पन्न हुने काठमाडौँ बार निर्वाचन अधिकृत कमलराज अधिकारीले जानकारी दिए ।

फेसबुकका मार्क जुकरबर्ग नेतृत्वबारे मतदान हुँदै

मार्क जुकरबर्गलाई फेसबुकको अध्यक्षबाट हट्न आह्वान गरिएको विषयमा सो संस्थाको वार्षिक साधारण सभामा बिहीबार मतदान हुने अनुमान गरिएको छ।

भारतमा आज अन्तिम चरणको निर्वाचन

भारतमा भइरहेको लोकसभाको निर्वाचन अन्तर्गत आइतबार अन्तिम तथा सातौँ चरणको मतदान भइरहेको छ।

भारतमा आइतबार छैठौँ चरणको मतदान

भारतमा भइरहेको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आइतबार छैटौं चरणको मतदान सम्पन्न भएको छ। आइतबार सात राज्यमा ५९ सिटका लागि भएको मतदानमा सात सय ९७ जना उम्मेदवारले प्रतिस्पर्धा गरेको निर्वाचन आयोगले जनाएको छ। यसअघि सन् २०१४ को लोकसभा निर्वाचनमा यी ५९ सिटमध्ये भारतीय जनता पार्टीले ४४ ठाउँमा जित हासिल गरेको थियो।

भारतमा छैठौँ चरणको मतदान

भारतमा भइरहेको तल्लो सदन लोकसभा निर्वाचन अन्तर्गत आइतबार छैठौं चरणको मतदान भइरहेको छ। आइतबार ५९ सिटका लागि भइरहेको निर्वाचनमा ७९७ जना उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ। यसअघि सन् २०१४ को लोकसभा निर्वाचनमा यी ५९ सिटमध्ये भारतीय जनता पार्टीले ४४ ठाउँमा जित हासिल गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्