३० वैशाख २०८१ आइतबार
image/svg+xml

इलाम २ का सबै मतदानस्थल ‘अति संवेदनशील’

वैशाख १५ मा हुने उपनिर्वाचनका लागि निर्धारण गरिएका इलाम २ का सबै मतदानस्थल ‘अति संवेदनशील’ मानिएका छन्।

रोल्पामा मतदानस्थल बनाउँदै कर्मचारी (तस्बिरहरु)

रोल्पामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सबै तयारी करिब करिब सकिएको छ।

कास्कीका एकतिहाई मतदानस्थल अति संवेदनशील

कास्कीका एकतिहाई मतदानस्थल अति संवेदनशील रहेका छन। कास्कीमा रहेका कुल मतदान स्थल मध्ये एकतिहाई मतदान स्थल अति संवेदनशील रहेको सुरक्षा श्रोतले जनाएको छ। कास्कीमा बाँकी मतदान स्थलमध्ये एकतिहाई संवेदनशील र अर्को एकतिहाई सामान्य रहेको सुरक्षा श्रोतको भनाई छ।

मतदानस्थल तयार पार्दै कर्मचारी (फोटो फिचर)

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सबै तयारी सकिएको छ। निर्वाचन गराउनका लागि मतदानस्थलमा खटाइएका कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छ।

जुम्लामा छैनन् अपाङ्गमैत्री मतदानस्थल

हिमा गाउँपालिका वडा नम्बर ७ खलढुङ्गाका सूर्य अधिकारी ह्वीलचियरमा आवतजावत गर्ने अपाङ्गता भएका व्यक्ति हुन्।

हिडेंर मतदानस्थल पुग्न नसक्ने मतदातालाई मतदानस्थलसम्म पुर्‍याउन सवारी पास अनिवार्य

हिडेंर मतदानस्थल पुग्न नसक्ने प्रकृतिका मतदातालाई मतदान स्थलसम्म पुग्न चाहिने सवारीका लागि ताप्लेजुङमा सवारी पास अनिवार्य गरिएको छ।

उदयपुरका ९ मतदानस्थल परिवर्तन, वैशाख ३० मा गोली चलेको सोरुङ कायमै

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा उदयपुरका ९ वटा मतदानस्थल परिवर्तन गरिएको छ।

नवलपरासी पूर्वमा १३ मतदानस्थल अतिसंवेदनशील

निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न चारवटै सुरक्षा निकायलाई एकीकृृत गरी परिचालन गर्नेगरी सुरक्षा विशेष योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए।

मतदानस्थलमा अपाङ्ग, ज्येष्ठनागरिक र गर्भवती महिलालाई प्राथमिकता

म्याग्दीको सबै मतदानस्थलमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठनागरिक र गर्भवती महिलालाई मतदान गर्नका लागि पहिलो प्राथमिकता दिइने भएको छ।

सर्लाही र रौतहटमा १८६ मतदानस्थल अति संवदेनशील

सर्लाही र रौतहट जिल्लामा गरी १ सय ८६ मतदान स्थल अति संवदेनशील रहेको देखिएको छ। सर्लाहीमा १ सय ३ र रौतहटमा ८३ गरी दुवै जिल्लामा १८६ मतदान स्थल अति संवेदनशील भएको सम्बन्धित निकायको निष्कर्ष रहेको छ।

सोमबारभित्र मतदानस्थलमा पुग्न कांग्रेस निर्देशन

नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन पार्टीबाट निर्वाचित सबै तहका नेतालाई सोमबारभित्र सम्बन्धित प्रदेशमा पुग्न आग्रह गरेको छ । पार्टी मुख्य सचिव कृष्ण पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबारभित्र मतदान हुने स्थानमा पुग्न निर्देशन जारी गरेको हो।

मतदानस्थलमा उपस्थित हुन काँग्रेसको निर्देशन

नेपाली काँग्रेसले सातवटै प्रदेशमा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा सहभागी हुन यही माघ २२ गतेभित्रमा आआफ्नो मतदानस्थलमा उपस्थित हुन संबद्ध सबैमा आग्रह गरेको छ।

अर्घाखाँचीको मधुरा नन्दराम मावि मतदानस्थलको 'ख' केन्द्रमा पुन मतदान हुने

सन्धिखर्क नगरपालिका वडा नं. ५ मा रहेको मथुरा नन्दराम मावि मतदान स्थलको ख नं. मतदान केन्द्रमा पुन मतदान हुने भएको छ। निर्वाचन अधिकृतको हस्ताक्षर बिनाको मतपत्रमा मतदान गर्न लगाएपछि कांग्रेस कार्यकर्ताले मतपत्र जालाउनुका साथै मतपेटिका समेत फालेका थिए। मतपत्र जलाएपछि सो मतदान स्थल दिनभर तनावग्रस्त बनेको थियो।

मतदानस्थल पुगे कर्मचारी, मतदाता परिचयपत्र धमाधम वितरण

चितवनका सवै मतदान स्थलहरुमा कर्मचारीहरु पुगी सकेका छन्। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सोमबार साँझसम्म सवै केन्द्रमा कर्मचारीहरु पुगेको जानकारी दिए। ‘सुरक्षा प्रवन्धसहित मतदान केन्द्रहरुमा कर्मचारीहरु पुगेका छन्। उनीहरुले आफ्ना कामहरु सम्पन्न गर्न कुनै कठिनाइ छैन’ प्रमुख जिल्ला अधिकारी भट्टले भने।

मतदानस्थलमै सिकाइन्छ मत हाल्ने तरिका

के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ? हुनुहुन्न भने चिन्ता नगर्नुस्, तपाईलाई मतदानस्थलमा पनि मत संकेत गर्ने तरिका सिकाउने व्यवस्था छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्