१५ असार २०८१ शनिबार
image/svg+xml

सिसी क्यामेराबाट निगरानी गरिंदै छ धार्चेको माछिखोला बजार

उत्तरी गोरखाको धार्चे गाउँपालिकाको सदरमुकाम रहेको माछिखोला बजारलालाई सिसी क्यामेरामार्फत निगरानी गर्न थालिएको छ।

पर्यटकीय क्षेत्र सुकेटारमा ‘सिसी क्यामेरा’ जडान

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामेराबाट निगरानी गरिने भएको छ।

लुटपाट आरोपमा दुई पूर्व प्रहरी पक्राउ

विराटनगरमा सोमबार दिउँसो भएको लुटपाटमा संलग्न आरोपमा प्रहरीले दुईजना पूर्व प्रहरीलाई पक्राउ गरेको छ।

पूर्वी नाकामा थपिंदै ‘सिसी क्यामेरा’

पूर्वी नाका काँकडभिट्टामा चार वर्षअघि जडान गरिएका ‘सिसी क्यामेरा’ बिग्रिएपछि नयाँ थप्न सुरु गरिएको छ।

महानगरको ‘पार्किङस्थल’मा ‘सिसी क्यामेरा’ जडान

विराटनगर महानगरपालिकाले ‘पार्किङस्थल’लाई व्यवस्थित बनाउने क्रममा ‘सिसी क्यामेरा’ जडान गरेको छ।

सीसी क्यामेरा बिग्रिँदा चोरीका घटना वृद्धि

चोक क्षेत्रमा छ वर्षअघि जडान गरिएका सिसी क्यामेराले काम गर्न छाडेपछि अहिले गाईघाट बजार क्षेत्रमा आपराधिक घटना बढ्दै गएको पाइएको छ।

वालिङमा सिसी क्यामेरा जडान

वालिङ नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इञ्जीनियर प्रकाश अर्यालका अनुसार नगरपालिकामार्फत डिभाइस खरिद गरिएको हो भने कालिका नेटले फाइबरमार्फत सिसी क्यामेरा जडान गरेको हो। नगरपालिका मुख्य–मुख्य चोक तथा नागरिकको बढी भीडभाड हुने ठाउँलाई लक्षित गरी ११ सिसी क्यामेरा जडान गर्ने कार्य जारी छ।

चितवनका सात पालिकामा मतगणनास्थल सुरक्षित बनाइयो

चितवनका सात वटै पालिका तहमा मतगणनास्थललाई सुरक्षित बनाइएको छ। मतगणनास्थलमा फलामको बारसहित जाली, सिसी क्यामेरा जडान लगायतका प्रविधि जडान गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले जानकारी दिए।

रतुवामाईको मुख्य बजार र चोकमा सिसी क्यामेरा जडान

मोरङ रतुवामाई नगरपालिकाको मुख्य बजार र चोकहरूमा सिसि क्यामेरा जडान गरिएको छ। रतुवामाईलाई अपराध रहित, शान्ति र सुव्यवस्थित बनाउन नगरको मुख्य बजार र चौकहरूमा सिसि क्यामेरा जडान गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्