१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

संसद्‍मा प्रधानमन्त्रीको अनुहार हेर्न होइन, काम गर्न बोलाइएको हो : सांसद शाही

उनले नीति निर्माण कुनै गोप्य कोठा नभइ संसद्‍मा गरिने भनाइ राखे।

मुभी चाटको टप पाँचमा ‘काजी’ को ट्रेलर, भावनात्मक संवादले भरिएको प्रेम र त्यागको कथा

फिल्म ‘काजी’ को ट्रेलर सार्वजनिक भएको छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

हप्तामा दुई दिन घरबाटै काम गर्ने प्रणाली लागू, एक दिन सवारी साधनविहीन दिनको घोषणा

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको अनुकूलता अनुसार घरबाटै काम गर्ने प्रणाली लागू गर्न आदेश दिएकी छन्।

डा. अन्जान शाक्यको ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ बजारमा

राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यको म्युजिक भिडियो ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ सार्वजनिक भएको छ।

४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता: रसिला र प्रफुलको दोहोरो जित

नेपाल नम्बर एक खेलाडी रसिला महर्जन र प्रफुल महर्जनले जारी ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो जित निकालेका छन्।

हर्कको प्रश्न : संसद्‍मा उठेका प्रश्नको उत्तर दिन नसक्ने 'डरपोक' प्रधानमन्त्रीले लिपुलेक फर्काउँछ?

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसद्‍मा अनुपस्थित भइरहँदा असन्तुष्टिसहितको प्रतिक्रिया दिएका छन्।

राष्ट्रिय स्वाभिमानको रक्षा गर्दै नेपालको युवा आन्दोलन अझ सशक्त रूपमा अगाडि बढोस् : बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपाल जनवादी, राष्ट्रवादी र प्रगतिशील युवाहरूको साझा संगठन भएको बताएका छन्।

कवि लालमणि पौडेलको ‘भावतरङ्ग’ लोकार्पण

सिसार साहित्य प्रतिष्ठान काठमाडौँले कवि लालमणि पौडेलको ‘भावतरङ्ग’ कवितासङ्ग्रहको लोकार्पण गरेकाे छ।

मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (शुक्रबार) विश्वासको मत लिँदै छन्।

एसइई नतिजामा त्रुटि नै त्रुटि : दैनिक सय हाराहारी गुनासा

उपनियन्त्रक निरौलाले भने, ‘उहाँहरूले विज्ञसँग छलफल गरी जिज्ञासा मेटाउन सक्नुहुन्छ। प्रति विषय दुई हजार तिरेर पुनः जाँच गर्न सकिने व्यवस्था पनि छ।’

अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै

दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ।

वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

पूर्वमहान्यायाधिवक्ता भण्डारीले आन्तरिक राजस्व विभाग (ठूला करदाता कार्यालयसमेत) द्वारा कर छलीमा अनुसन्धानपश्चात् अभियोजनको प्रक्रियामा रहेको ‘वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिको करिब रु तीन अर्ब राजस्व राज्यलाई प्राप्त हुनबाट नोक्सानी गरेको भन्ने मुद्दा’ फिर्ता लिने निर्णय गरेकी थिइन्।

बागमती प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस

सोही बैठकले ‘प्रदेश निजामती सेवा नियमावली, २०८३’ लाई स्वीकृति प्रदान गरिएको सरकारको प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्