५ वैशाख २०८१ बुधबार

सद्भावको एकल अग्रता

एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन बिहीबार एकल अग्रता लिएका छन्।

शीर्ष स्थानमा उक्लिए सुवास

नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङ बुधबार सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको तेस्रो दिनको खेल सकिँदा शीर्ष स्थानमा उक्लिएका छन्।

सद्भाव र सञ्जयको अग्रता

एमेच्योर गल्फर सद्भाव आचार्य र प्रोफेसनल गल्फर सञ्जय लामाले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको दोस्रो दिन मंगलबार अग्रता बनाएका छन् ।

पहिलो दिन सुवासको अग्रता

नेपाल नम्बर एक प्रो.गल्फर भुवन नगरकोटी, दिनेश प्रजापति र एमेच्योर गल्फर सद्भाव आचार्य संयुक्त रूपमा पाँचौं स्थानमा छन्। यी तीन चार अन्डर ६८ को कार्डमा छन्। त्यस्तै तीन प्रो. गल्फर कमल तामाङ, रमेश अधिकारी र तीर्थ पौडेलले पनि समान आठौं स्थानबाट पछ्याएका छन्। तीनै जना पहिलो दिन दुई अन्डर ७० मा रहे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्