अब कृषियोग्य जग्गामा रजिष्ट्रेशन शुल्क छुट हुने
स्थानीय तहले जग्गा वर्गीकरण गर्दा कृषि योग्य जमिन घटाउदै गए पछि सरकारले कृषि योग्य जमिन कायम राख्न कर छुट लगायतका विभिन्न नयाँ नीति ल्याउने भएको छ।
स्थानीय तहले जग्गा वर्गीकरण गर्दा कृषि योग्य जमिन घटाउदै गए पछि सरकारले कृषि योग्य जमिन कायम राख्न कर छुट लगायतका विभिन्न नयाँ नीति ल्याउने भएको छ।
काठमाडौँको दक्षिणकाली नगरपालिकामा सबै राजनीतिक दलका प्रतिबद्धता र योजनाहरु पूरानै छन्। दलहरुले उम्मेदवारमा पनि पुरानैलाई प्राथमिकता दिएका छन्।
माओवादीका उम्मेदवार सञ्जीव लामाले २ हजार ४ सय ८१ मत ल्याएका थिए। अहिले कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनतासमाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चाबीचको गठबन्धनबाट कांग्रेसका उमेदवार बनेकाले कांग्रेसले जित हासिल गर्ने आधारहरू देखिएका छन्। अघिल्लो निर्वाचनमा छुट्टाछुट्टै लडेको अवस्थामा पनि कांग्रेसले ४ सय २६ मतले जितेको थियो।