९ आश्विन २०८१ बुधबार
image/svg+xml

कुरा वाम गठबन्धनका

इश्वी संवत् १८ सयको अन्त्यतिर संसारमा दुई सिद्धान्त प्रारम्भ भयो । एउटा साम्यवाद जसको उद्देश्य थियो– सुकुमवासीलाइ छाना, नाङ्गालाई नाना र भोकालाइ खाना । खान, लाउन र बस्न पाउनुु मानिसको नैसर्गिक अधिकार हो भन्ने कुरामा जोड दिँदै यसले हरेक मानिसलाई यसको परिपूर्ति गरिनुपर्नेमा जोड दियो । त्यसैगरी अर्काे सिद्धान्त थियो– प्रजातन्त्रवाद जसले मानिस जन्मँदै स्वतन्त्र भएर जन्मन्छ त्यही कारण उसलाई सघैँ स्वतन्त्रता चाहिन्छ भन्ने वकालत ग¥यो ।

साउदी गठबन्धनद्वारा यमनबाट आएको क्षेप्यास्त्र आकाशमा नै नष्ट

यमनी हुथी विद्रोही विरुद्ध संघर्षरत साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनबाट साउदी सीमाक्षेत्रमा पर्ने नाजरान शहरलाई लक्षित गरी प्रहार भएको व्यालेस्टिक क्षेप्यास्त्रलाई आकासमा नै नष्ट गरिदिएको साउदी प्रेस एजेन्सीले शुक्रबार जनाएको छ।

वाम गठबन्धनबाहिरबाट प्रधानमन्त्री बन्दिनँ : दाहाल

नेकपा एमाले र माओवादीबीच एकीकरण गर्ने उद्घोषसहित निर्वाचनमा होमिएका कारण वाम गठबन्धन झन्डै दुईतिहाइ बहुमत ल्याउन सफल भएको छ ।

वाम गठबन्धनलाई पाँच वर्षका लागि जनादेशः नेता विष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले निर्वाचनमा जनताले वाम गठबन्धनलाई पाँच वर्षका लागि मुलुकको नेतृत्व गर्न जनादेश दिएको बताएका छन्। राष्ट्रिय जनसांस्कृतिक महासंघको ३०औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा सचिव विष्टले एमाले र माओवादी केन्द्रबीच बलियो एकता गरी पाँच वर्षभित्र १५ वर्षमा गर्न नसकिने विकासका काम गरेर देखाउनुपर्नेमा जोड दिए।

गठबन्धनको पार्टी एकता सकस

वाम गठबन्धनका प्रमुख दुई घटक दल नेकपा एमाले र माओवादी केन्द्र(माके)बीचको बहुप्रचारित एकता भनेजस्तो सहज नभएको र हुँदा पनि नहुने कुरा केही दिनयताका घटनाक्रमले स्पष्ट देखाइरहेका छन् । चुनावी तालमेल र सो सफल भएपछिका अवस्थामा त एकता सहज छैन भन्ने यो पंक्तिकारको विश्लेषणलाई गलत भन्ने यद्यपि थुप्रै थिए ।

ओली र दाहालले भने: वाम गठबन्धन टुटाउने प्रयास भएको छ

वाम गठबन्धनमा आबद्ध दलका अध्यक्षहरुले आफूहरुको एकता र सहकार्यलाई टुटाउने कोशिश भए पनि त्यस्ता प्रयास सफल नहुने बताएका छन्।

वाम गठबन्धन जनअनुमोदित भयो : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जनताले वाम गठबन्धनलाई स्पष्टरुपमा अनुमोदन गरेको बताएका छन् ।

मधेसी गठबन्धन दुई गठबन्धनको मत तान्न सफल

प्रदेश नम्बर २ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपाल सम्मिलित मधेसी गठबन्धनले स्थानीय निर्वाचनको तुलनामा ठूलो मत आफूतिर आकर्षित गर्न सफल भएको छ ।

सरकार गठनको मार्गप्रशस्त गर्न वाम गठबन्धनको आग्रह

नेकपा एमाले र माओवादी नेतृत्वको वाम गठबन्धनले ताजा जनादेशलाई सम्मान गर्दै सरकार गठनका लागि मार्गप्रशस्त गर्न आह्वान गरेको छ ।

स्थानीय निर्वाचन तुलनामा लोकतान्त्रिक गठबन्धनको मत सुधार

काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले ठूलो हार बेहोर्नुपरे पनि स्थानीय निर्वाचनको तुलनामा धेरै निर्वाचन क्षेत्रमा बढी मत प्राप्त गरेको छ । प्रदेश नम्बर १, ४ र ५ का २५ जिल्लामा रहेका प्रतिनिधिसभा र प्रदेशसभाका १ सय २३ निर्वाचन क्षेत्रमा स्थानीय र प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचनमा खसेको मत तुलना गर्दा यस्तो देखिएको हो ।

गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्नेछ :  नेता नेम्वाङ

नेकपा एमालेका नेता एंव इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्ने बताएका छन्।  मतदातालाई धन्यवादज्ञापन गर्न आज इलामको फाकफोकथुम गाउँपालिकास्थित कोल्बोटेमा आयोजित कार्यक्रममा उनले भने, “हामी जनतासँग निर्वाचनपूर्व गरिएका वाचा पूरा गर्छौं, जनतालाई आश्वासन होइन, विकास दिन्छौँ।”

सुनसरी ३ बाहेक सबै क्षेत्रको नतिजा सार्वजनिक: बाम गठबन्धनको दुई तिहाई (नामावलीसहित)

कुल १६५ निर्वाचन क्षेत्रमध्ये मंगलवार मध्यरातसम्म सार्वजनिक १६४ स्थानको अन्तिम परिणाम सार्वजनिक भईसकेको छ । अब सुनसरी क्षेत्र नं ३ को मात्र परिणाम आउन बाँकी छ जहाँ कांग्रेसका विजय गच्छदार र एमालेकी भगवती चौधरीबीच कडा प्रतिष्पर्धा छ ।

स्याङजामा वामगठबन्धनको तेस्रो जित

प्रदेशसभा सदस्य पदका लागि स्याङजा क्षेत्र नम्बर २ ‘क’ बाट चुनावी प्रतिस्पर्धामा उत्रेका वामगठबन्धनका नेता मोहन रेग्मी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार विष्णु पौडेललाई भारी मतान्तरले हराएका हुन् । जितसँगै वामगठबन्धनहरूबाट स्याङजामा तेस्रो जित हासिल गरेका छन् । स्याङजा क्षेत्र नम्बर १ क र ख मा वामगठबन्धनका दीपक थापा र मिनप्रसाद गुरुङ निर्वाचित भैसकेका छन् ।

वाम गठबन्धनको दुई तिहाइ

नेकपा एमाले र नेकपा माओवादी गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्षतर्पm दुई तिहाइ स्थानमा जित हासिल गरेको छ ।

स्याङ्जामा वामगठबन्धन बलियो

प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा स्याङजाको सबै क्षेत्रमा बामगठबन्धन बलियो देखिएको छ । सोमबार साँझ सम्मको मतगणनाको परिणामअनुसार प्रतिनिधि सभाका लागि दुई वटा क्षेत्र र प्रदेश सभाका लागि चार वटै क्षेत्रमा वामगठबन्धन अग्रस्थानमा छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्