एमाले देश बनाउने काम गर्छ, बिगार्ने काम गर्दैन : ईश्वर पोखरेल
काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा (एमाले)का उम्मेदवार ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र पारेका छन्।
काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा (एमाले)का उम्मेदवार ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र पारेका छन्।
काभ्रेको बनेपा बजारमा टिप्परले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ।
देशले आफ्ना युवालाई कति अर्थपूर्ण, सम्मानजनक र आशावादी भविष्य दिन सक्छ ? यो प्रश्नको उत्तर नीतिमा नआएसम्म नेपाल यो मौन संकटबाट बाहिर निस्कन सक्नेछैन।
उनले क्षमतावान कार्यकर्ताको मूल्यांकन नभएको, विधानविपरीत क्रियाकलाप, सिद्धान्त कार्यान्वयन नहुने र मुख्य रूपमा आर्थिक अनियमितताबाट निर्णय प्रभावित भएको आरोप लगाइन्।
विभागका अनुसार जाइकाले तीन अर्ब रुपैयाँ खर्च गरेर बर्खे खोलादेखि पिप्लेसम्मको सडक पुनर्निर्माण गर्ने भएको छ। जाइकाले गत जेठमै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग बिपी राजमार्गको एक खण्ड पुनर्निर्माण गर्न सहमति गरेको थियो तर अहिलेसम्म काम अघि बढेको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज धनगढीमा कार्यक्रम गर्दै छ। कार्यक्रममा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने जनाइएको छ।
नेपाल रिपब्लिक मिडियाद्वारा आयोजित ‘क्रिएटर्स च्याम्पियन ३.०’ कार्यक्रममा बोल्दै नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू तथा निजीक्षेत्रका प्रतिनिधिले आ–आफ्नो धारणा राखेका हुन्।
सलमान खानका बुबा तथा पटकथा लेखक सलीम खानलाई मंगलबार बिहान मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ।
टी-२० विश्वकपको ३५ औं खेल आज पाकिस्तान र नामिबियाबीच खेल हुँदैछ।
शीत युद्धपछिको विश्व अब उदार अन्तर्राष्ट्रिय व्यवस्थाबाट हट्दै क्षेत्रीय प्रभाव–क्षेत्रमा विभाजित प्रतिस्पर्धात्मक संरचनातर्फ उन्मुख भइरहेको छ, जहाँ अमेरिका, रुस र चीनजस्ता महाशक्तिले आफ्नो वरपरका क्षेत्रलाई आकार दिन खोजिरहेका छन्। तर, उनीहरूको शक्ति पनि संरचनागत सीमाभित्र नै बाँधिएको देखिन्छ।
टी-२० विश्वकपमा भारतको अन्तिम समूह चरणको खेल आज नेदरल्याण्ड्ससँग हुनेछ।
मोदीले भारत र फ्रान्स मिलेर भारतमै सगरमाथाजस्तो उचाइसम्म उड्न सक्ने हेलिकोप्टर निर्माण गर्ने घोषणा गरे।