शुभकामना विजयादशमीको!
नेपालीहरूको महान् पर्व विजयादशमीको पूर्वसन्ध्यामा छौँ हामी। यद्यपि दसैँको प्रक्रिया भने चलिरहेको छ।
नेपालीहरूको महान् पर्व विजयादशमीको पूर्वसन्ध्यामा छौँ हामी। यद्यपि दसैँको प्रक्रिया भने चलिरहेको छ।
कोसी प्रदेशमा नयाँ सरकार निर्माणमा देखिएको असामान्य राजनीतिक घटनाक्रमले खासगरी सत्ता गठबन्धनभित्र कम्पन छाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएका छन्।
कामना सेवा विकास बैंकले कर्जा लगानी सम्बन्धी सम्झौता गरेको छ। बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले न्यु नेपाल प्रालिसँग सम्झौता गरेको हो।
कामना सेवा विकास बैंक र एटिक ग्रुपबिच मंगलबार सम्झौता भएको छ।
कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान सभा मार्फत निर्माण भएको संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमन चयन र शान्ति स्थापना गर्न सफलता हासिल गरेको बताएका छन।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान दिवसको अवसरमा राजनीतिक परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्।
तीजको सुरुआत प्रशंगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत गरेका कारण खुसी भएर महादेवले विवाह गरेको आख्यान जोडिएको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताएकी छन्।
चितवनको इच्छाकामनामा महोत्सव सुरु भएको छ । बुधबारदेखि इच्छाकामना– ४ कुरिनटारमा दोस्रो इच्छाकामना महोत्सव–२०८० सुरु भएको हो।
कामना सेवा विकास बैंकले सिजी मोटर्ससँग सम्झौता गरेको छ। विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा शुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सम्झौता गरेको बैंकले जनाएको छ।
मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठ एसियाली बडी ब्युल्डिङको उपाध्यक्ष चयन भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिएका छन्।