२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

कामना सेवा विकास बैंक र न्यु नेपालबीच सम्झौता

कामना सेवा विकास बैंकले कर्जा लगानी सम्बन्धी सम्झौता गरेको छ। बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले न्यु नेपाल प्रालिसँग सम्झौता गरेको हो।

कामना सेवा विकास बैंकका तर्फबाट नायब कार्यकारी अधिकृत विनय दाहाल र न्यु नेपालको तर्फबाट कार्यकारी अधिकृत सबिताकुमारी क्षेत्रीले सम्झौतामा हस्ताक्षर गरेका छन्।

प्रकाशित: ७ आश्विन २०८० ०२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App