२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml

रौतहट सीमामा ९० लाखको अवैध फर्सीको बिउ बरामद, प्रहरी र स्थानीय झडपमा ६ जना घाइते

नेपाल–भारत सीमावर्ती क्षेत्रमा भारततर्फ तस्करी गर्न लुकाइ राखिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको फर्सीको बिउ बरामद गर्ने क्रममा रौतहट प्रहरी र स्थानीयबीच झडप हुँदा तीन प्रहरीसहित ६ जना घाइते भएका छन्।

यस पटक युद्ध खाडी क्षेत्रमा मात्र सीमित नहुने इरानको धम्की

इरानलेयस पटक युद्ध कुनै क्षेत्रमा मात्र सीमित नहुने धम्की दिएको छ।

प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।

कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे

नेपाली कांग्रेसका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले क्रियाशील सदस्यता समयमै अद्यावधिक गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

७५ करोड डलरको एमसिसी परियोजना: धमाधम प्रसारण लाइन र सबस्टेसन निर्माण

अमेरिकी अनुदान सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत नेपालमा विद्युत् प्रसारण लाइन र उच्च क्षमताका सबस्टेसन निर्माणको काम तीव्र रूपमा अघि बढेका छन्। ने

आयरल्याण्ड र बेलायतमा भड्कियो दंगा: प्रदर्शनकारीको निशानामा आप्रवासी

नकाबधारी भीडले बेलफास्ट र वरपर घर, पसल, बस र कारहरूलाई निशाना बनाएको थियो।

इरानद्वारा बहराइनस्थित अमेरिकी बेस क्याम्पमा आक्रमण

बहराइनको गृह मन्त्रालयले नागरिकहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।

षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत करिब एक हजार २०० घरमा धारा जडान गरिएको छ।

फास्ट ट्र्याकको गाडी दुर्घटना : आयोजनाका इन्जिनियरसहित दुई जनाको मृत्यु

मकवानपुरको भिमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा भएको पिकअप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

होर्मुज बन्दको घोषणापछि तेलको मूल्य फेरि बढ्यो

संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो तनावको असर विश्वव्यापी तेल बजारमा पर्न थालेको छ।

पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ।

लगातार दोस्रो दिन इरानमाथि अमेरिकाकोआक्रमण : होर्मुज फेरि बन्द

अप्रिलमा युद्धविराम भएदेखि लगातार दोस्रो दिन अमेरिकाले धेरै इरानी लक्ष्यहरूमा नयाँ हवाई आक्रमण गरेको छ।

विश्वभरका पाहुनालाई स्वागत गर्ने तयारी

तीन राष्ट्रमा आयोजना हुने फिफा विश्वकपको २३औं संस्करणको उद्घाटन समारोहका लागि सहआयोजक मेक्सिको विश्वभरका पाहुनालाई स्वागत गर्ने तयारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्