३ फाल्गुन २०८२ आइतबार
image/svg+xml

अब एकल सरकार सम्भव छ?

आर्थिक संकट,भ्रष्टाचार काण्ड वा परम्परागत दलहरूप्रतिको असन्तोषका बेला मतदाताहरूले प्रायः वैकल्पिक वा लोकप्रिय अनुहारलाई अवसर दिएका उदाहरणहरू छन्।

अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनि सकेको छैन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनि नसकेको बताएका छन्।

क्रिकेट महासंग्राम आज: भारत र पाकिस्तान भिड्दै

आइसीसी टि-२० विश्वकप अन्तर्गत आइतबार क्रिकेट जगतकै सबैभन्दा प्रतीक्षित मानिने भारत र पाकिस्तानबीचको भिडन्त हुँदैछ।

कार्यकर्तालाई एमालेको आह्वान : एआइको प्रयोग गरी फैलाइएका भ्रमहरू चिर्न घर-घर पुग्नुस्

नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा निर्वाचन क्षेत्र नम्बर ५ का निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले प्रत्येक कार्यकर्तालाई भ्रम चिरेर जनताको घरघरमा पुग्न आह्वान गरेका छन्।

जेनजी आन्दोलनमा ध्वस्त भएको बाँडेगाउँको प्रहरी भवन निर्माण सुरु

जेनजी आन्दोलनका बेला पूर्ण रूपमा ध्वस्त भएको गोदावरी नगरपालिका बाँडेगाउँमा अवस्थित प्रहरी प्रभाग बाँडेगाउँको भवन निर्माण सुरु भएको छ।

प्रतिकूल मौसमले गोसाइँकुण्ड तीर्थयात्रा प्रभावित

रसुवाको उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण महाशिवरात्रि पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने धार्मिक यात्रु प्रभावित भएका छन्।

बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशको निर्वाचनमा निर्वाचितलाई बधाई दिँदै नेपालमा पनि त्यस्तै परिणाम आउने प्रतिक्रिया दिए।

टी-२० विश्वकप क्रिकेटः नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिज सुपर ८ मा प्रवेश

पहिलो खेलमा इंल्यान्डसँग ४ रन र दोस्रो खेलमा इटलीसँग १० विकेटले पराजित भएको नेपाल आफ्नो तेस्रो खेलमा आइतबार वेस्ट इन्डिजसँग ९ विकेटले हारेको हो ।

टी-२० विश्वकप क्रिकेटः नेपालविरुद्ध वेस्ट इन्डिजको गतिलो जवाफ

मुम्बईको वाङखेडे स्टेडियममा नेपालले दिएको १३४ रनको मध्यम लक्ष्य पछ्याएको वेस्ट इन्डिजले गतिलो जवाफ फर्काएको छ ।

पशुपतिनाथले लोभ, क्रोध, मोह र अहंकारबाट मुक्त गराउँछन् : केपी ओली

पशुपतिनाथले ऊर्जाको तेजमय प्रवाहलाई संयममा राख्दै पीडा सहेर शान्त रहने धैर्य र बाहिरी कोलाहलभन्दा भित्री विवेकमा सत्य निहित हुने ओलीले बताएका छन्।

शब्दालयको दामली अक्षर पोखरामा लोकार्पण

कार्यक्रममा साहित्यकारहरू सरुभक्त, तीर्थ श्रेष्ठ र रमेश श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए।

महाशिवरात्री : तौलेश्वरनाथ महादेवमा भक्तजनको भीड

मन्दिरमा साउन र फागुन गरी दुई महिनामा मेला लाग्ने गर्दछ। १८७२ सालमा स्थापित तौलेश्वरनाथ महादेव मन्दिर तराईवासी हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्रसमेत बनेको छ। भक्तजनहरुको सुरक्षालाई मध्यनजर गरी मन्दिर परिसरमा सिसी क्यामेराले समेत निगरानी गरिएको छ।

१३२ केभी प्रसारणलाइनको आजदेखि परीक्षण सुरु

प्राधिकरणले उच्च भोल्टेजका कारण हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई प्रसारणलाइनको टावरमा नचढ्न, तार वा संरचनालाई नछुन, टावर वरिपरी नजान तथा घरेलु जनावर बाहिर नछाड्न आग्रह गरेको छ।

८ युट्युबरले १० वर्षीय बालक अपहरण गरेर २ लाख मागे, पक्राउ परेपछि भने : यो त प्र्याङ्क हो !

अन्ततः ३ नाबालिगसहित ८ जना युट्युबर पक्राउ परे। उनीहरूमा अरविन्द सिंह, चन्दन कुमार, लक्की, मोहम्मद शाहिद, अमन कटियार र अन्य तीन नाबालिग छन्। अमन कटियारमाथि पहिले नै चोरीका दुई मुद्दा थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्