भेनेजुएलाकी विपक्षी नेतृ मचाडोले ट्रम्पलाई नोबेल पदक सुम्पिइन् !
नोबेल इन्स्टिच्युटले पदक हस्तान्तरण गर्न नसकिने बताए पनि यो प्रतीकात्मक घटना असाधारण छ। मचाडोले गत महिना नर्वेमा पुरस्कार ग्रहण गरेकी थिइन् र त्यसअघि भेनेजुएलामा भूमिगत रूपमा बसेकी थिइन्। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले मचाडोलाई ‘साहसी आवाज’ भने पनि ट्रम्पको विचार नबदलेको र ‘यथार्थपरक मूल्यांकन’ भएको बताइन्।

