७ आश्विन २०८१ सोमबार
image/svg+xml

जापानबाट श्रेष्ठको एनआरएन कोषाध्यक्षमा उम्मेदवारी

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको केन्द्रिय कोषाध्यक्ष पदमा जापानबाट महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। बिगत लामो समयदेखि एनआरएनए अभियान संलग्न हुँदै आएका श्रेष्ठले आफ्नो अनुभव,क्षमता,दक्षता र योग्यतालाई एनआरएनए अभियान मार्फत् समग्र मुलुकको आर्थिक समृद्धिमा योगदान दिन चाहेको बताएका छन्।

गैरआवासीय नेपाली संघको अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुल आचार्यले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छन्। उनले आफ्ना १० बुँदे कार्ययोजना समेत सार्वजनिक गरेका छन्।

एनआरएनए अध्यक्षमा पन्त र महासचिवमा शर्माको उम्मेदवारी घोषणा

वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका पन्तले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन्।

भिजन मात्र होइन स्किल सहित काम गर्न महासचिवमा उम्मेदवारी : शर्मा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा डा. हेमराज शर्माले उम्मेदवारी दिने भएका छन्। बेलायतको प्रतिष्ठित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक शर्माले आफ्नो ज्ञान र अनुभवलाई गैरआवासीय नेपाली अभियानमा लगाउने बताए।

एनआरएनए मलेसियाको अध्यक्षमा भट्टराई, श्रमिकका लागि कोष स्थापना

गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् मलेसियाको अध्यक्षमा हरि भट्टराई सर्वसम्मत निर्वाचित भएका छन्। संघको छैटौं अधिवेशनले भट्टराईको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

जिल्ला खेलकुद विकास समितिमा खातीको दावी

कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा जीवन खातीले उम्मेदवारी दिने भएका छन्। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको बोर्ड सदस्य भएर काम गरिसकेका खातीले समितिको अध्यक्षमा दावी गरेका हुन्।

अफगान राष्ट्रपतिका उम्मेदवारहरु त्रसित

अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दिएका नेताहरुले असुरक्षित महसुस गरेका छन्। राष्ट्रपति असरफ घानीका सहयोगी तथा उपराष्ट्रपति पदका उम्मेदवारको कार्यालयमा जनधनको क्षति हुनेगरी विस्फोटन भएपछि उम्मेदवारहरुले असुरक्षित महसुस गरेका हुन्।

प्रधानमन्त्री मोदीद्वारा बनारसबाट उम्मेदवारी दर्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न आम निर्वाचनका लागि भारतीय राज्य उत्तर प्रदेशको बनारसबाट उम्मेदवारी दर्ता गराएका छन्। उनले शुक्रबार बनारसको एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन्।

मोदीले दिए बनारसबाट उम्मेदवारी

अर्को कार्यकालको रूपमा प्रतिस्पर्धा गर्दै गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न लोकसभा निर्वानचका लागि बनारसबाट उम्मेदवारी दिएका छन्।

भारतीय प्रधानमन्त्री मोदी कहाँबाट दिदैँछन् उम्मेदवारी?

छिमेकी मुलुक भारतमा लोकसभा निर्वाचनको चलपहलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि छोएको छ।

बारमा आज उम्मेदवारी दर्ता

नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि सोमबार मनोनयन दर्ता हुँदैछ। सत्तारुढ दल नेकपा निकट प्रगतिशील कानुन व्यवसायी एसोसिएसनले वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसनले सुनिल पोख्रेलको नेतृत्वमा मनोनयन दर्ता गराउने भएका छन्।

थाई राजकुमारी प्रधानमन्त्रीकाे उम्मेदवार, राजनीतिमा हलचल

आगामी मार्च महिनामा हुने आमचुनावमा एक जना थाई राजकुमारीले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छिन्। थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो पहिलो घटना हो।

अमेरिकी राष्ट्रपतिका लागि कमला ह्यारिसद्वारा उम्मेदवारी घोषणा

अमेरिकी सिनेटर कमला ह्यारिसले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेकी छिन्। राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी घोषणा गर्नेहरुको भिडमा उनले पनि उम्मेदवारी घोषणा गरेकी हुन।

कहिल्यै मिलेनन् पौडेल र जोशी

गत वर्ष सम्पन्न संघीय चुनावमा कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएर पूर्वसहमहामन्त्री गोविन्दराज जोशी निकै चर्चामा पुगे। निर्वाचनमा पौडेलविरुद्ध उत्रेको भन्दै पार्टीले जोशीलाई कारबाही गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्