७ आश्विन २०८१ सोमबार
image/svg+xml

अमेरिकी चुनावमा नेपाली उम्मेदवारी

राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई बर्षे कायकालको समीक्षा गर्ने  अमेरिकी मध्यवधि निर्वाचन अाज नेपाली समय अनुसार साँझबाट सुरू हुँदैछ। त्ति र गधा निर्वाचन चिन्ह अर्थात (डेमोक्रयाट गधा र रिपव्लिकन हात्ति) बीचको चुनावी प्रतिस्पर्धामा नेपाली मूलका  व्यक्तिले पनि उम्मेदवारी दिएका छन्।

बेल्जियमको स्थानीय निर्वाचनमा क्षेत्रीको उम्मेदवारी

पर्वतको जलजला गाउँपालिका ८ नाग्लीवाङका कृष्ण क्षेत्रीले बेल्जियमको लुभेन सहरको स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका छन् । बेल्जियमको सबैभन्दा ठूलो राजनीतिक दल एनभिएबाट उम्मेदवारी दिएका क्षेत्री पर्वतको तर्फबाट प्रवासी राजनीतिमा जमेका सफल व्यवसायीसमेत हुन् ।

इक्यानमा पाण्डे समूहको उम्मेदवारी घोषणा

वैशाख ८ गते हुने शैक्षिक परामर्श संघ (इक्यान)को चुनावकोलागि अध्यक्ष पदमा विष्णुहरि पाण्डेले उम्मेदवारी घोषणा गरेका छन्।

संसदीय दलको नेताका लागि देउवा र सिंहको उम्मेदवारी

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गरेका छन्।

देउवाले वारेस मार्फत उम्मेदवारी दिने

कांग्रेस सभापति शेरबहादुर देउवाले वारेस मार्फत संसदीय दलको नेताको निर्वाचनमा उम्मेदवारी दिने भएका छन्। अहिले ६ बजेदेखि उम्मेदवारी दर्ता कार्यक्रम छ। प्रतिनिधि सभाको सपथ लिएपछि देउवा सिंहदरबार स्थित संसदीय दलको कार्यालय पुगेका थिए।

कांग्रेस संसदीय दलको नेताको उम्मेदवारी शुल्क ४१ हजार

नेपाली काँग्रेस संसदीय दल निर्वाचन समितिले फागुन २१ गते संसदीय दलको नेता निर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ।

प्रदेश नम्बर ४ को उपसभामुखमा ३ को उम्मेदवारी

प्रदेश नम्बर ४ को उपसभामुखको लागि तीन जनाको उम्मेदवारी परेको छ। बिहान ९ बजेदेखि ११ बजेसम्मको निर्धारित समयमा तीन जनाले उम्मेदवारी दर्ता गरेका थिए।

एन्फा अध्यक्षमा कुँवरको उम्मेदवारी

अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचनका लागि मनोनयनको अन्तिम दिन शुक्रबार बरिष्ठ उपाध्यक्ष मणी कुँवरले संस्थापन पक्षबाट अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । ब्वाइज युनियन क्लबबाट फुटबलमा छिरेर बीस वर्ष सेवा गरेको भन्दै कुँवरले अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्ष विराटजंग शाही, केही केन्द्रिय पदाधिकारी तथा जिल्ला प्रतिनिधिलाई साक्षी राखेर उम्मदेवारी घोषणा गरेका थिए।

पार्कीको उम्मेदवारी कायमै, थापाको खारेज

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं ७ का उम्मेदवार शेरीराम पार्कीको उम्मेदवारी कायमै राख्न र प्रदेश नं ४ का उम्मेदवार रामबहादुर थापाको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको छ।

८३ जनाको उम्मेदवारी

राष्ट्रियसभाको माघ २४ गते हुने निर्वाचनका लागि ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ८३ जनाले उम्मेदवारी दिएका हुन् ।

राष्ट्रियसभा निर्वाचनको लागि प्रदेश नम्बर ३ मा १७ जनाको उम्मेदवारी (भिडियो)

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर ३ मा १७ जनाको उम्मेदवारी परेको छ। ललितपुरमा मंगलबार सम्पन्न मनोनयनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र नेमकिपाले उम्मेदवारी दिएको निर्वाचन आयोगका उपसचिव देशबन्धु अधिकारीले जानकारी दिए।

प्रदेश ४ मा १२ जनाको उम्मेदवारी दर्ता

माघ २४ गते हुने राष्ट्रिय सभा सदस्यका लागि प्रदेश नं. ४ मा विभिन्न दलका १२ जनाले मनोनयन दर्ता गराएका छन्। बुधबार बिहान १० बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो।

नाट्टामा शर्मा समूहको उम्मेदवारी

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा) मा दीपेन्द्रकुमार शर्मा समूहले उम्मेदवारी घोषणा गरेको छ । नाट्टाको निर्वाचन आउन केही दिन बाँकी रहँदा सो समूहले शर्माको अध्यक्षतामा उम्मेदवारी घोषणा गरेको हो ।

एन्फा अध्यक्षमा थापाले उम्मेदवारी दिने

अखिल नेपाल फुटबल संघ (एन्फा) को १६ औं अधिवेशनमा अध्यक्षको लागि पूर्व अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक कृष्ण थापाले उम्मेदवारी घोषणा गरेका छन् । आगामी चैत १४ गते हुने अधिवेशनमा फुटबलमा देखिएको विकृति हटाउन आफ्नो उम्मेदवार रहेको थापाले पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्