८ मंसिर २०८१ शनिबार
image/svg+xml

रवि समर्थकको बढ्दो अराजकता

भरतपुर महानगरपालिका– ११ भोजाहट, चितवनकी २१ वर्षीया प्रतीक्षा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मत नदिने भनेकै कारण सामाजिक सञ्जालमा तथानाम गाली व्यहोरिरहेकी छन्।

‘सहरलाई चुनाव लागेकै छैन’

यसपटकको चुनाव धेरैलाई लागेको छैन। व्यवसायी, विद्यार्थी, कलाकार, सर्वसाधारणले कसैले पनि चुनावी माहोल तातेको देखेका छैनन। राजनीतिक दलकै कार्यकर्तालाई पनि यो पटक चुनाव लागेको छैन। भोट खसाल्ने दिन नजिकिदै गएपनि निर्वाचनबारे धेरैलाई चाँसो छैन। न सर्वसाधारणले घरदैलो कार्यक्रम देखेका छन, न, कोणसभा नै। उम्मेदवारको घरदैलोमा पनि ८–१० जना भन्दा बढी हिडेको देख्नै पाइन्न। चुनावी माहोलमा पुराना नेता कार्यकर्ता, शुभेच्छुक र मतदाता त परिचालित भएनन् नै, स्वयं राजनीतिक दल पनि सक्रिय देखिन्न।

नतातेको चुनावी माहोल

प्रतिनिधि एवं प्रदेशसभाको चुनाव (मंसिर ४) आउन केही साता मात्र बाँकी छ। चाड र मध्य खेतीपातीको समय भएकाले होला, चुनावी माहोल तातिसकेको छैन।

स्थानीय चुनाव ‘हेभिवेट’हरू गाउँ–गाउँमा

स्थानीय तहको निर्वाचनमा आफ्नो जनमत बलियो बनाउन हेभिवेट नेताहरू जिल्ला केन्द्रित बनेका छन्।

ताप्लेजुङ फक्ताङ्लुङ पालिका ७ मा पाँच जनाको मात्र उम्मेदवारी, निर्विरोध पुष्टि हुन बाँकी

चुनाव र चुनावी माहोलले सानो र सुन्दर गाउँमा आन्तरिक तिक्तता पैदा गरेको भन्दै ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङ्चुङगोलाका स्थानीयले वडाध्यक्षसहितका ५ जनप्रतिनिधि बिना प्रतिश्पर्धा चयन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्