२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कांग्रेस संसदीय दलको नेताको उम्मेदवारी शुल्क ४१ हजार

नेपाली काँग्रेस संसदीय दल निर्वाचन समितिले फागुन २१ गते संसदीय दलको नेता निर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ।

कांग्रेसले सृदृढ र सशक्त कांग्रेस अभियान सञ्चालन गर्ने

नेपाली कांग्रेस बाजुराले आगामी पाँच वर्ष सृदृढ र सशक्त कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको सोमबार बसेको जिल्ला कार्य समिति बैठकले अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गरेको हो।

अतीतमोहमा फसेको कांग्रेस

काँग्रेस सभापति शेरबहादुर देउवाकै पुस्ताका वरिष्ठ नेता रामचन्द्र पौडेलले अतीतमुखी होइन, भविष्यमुखी कांग्रेस आजको आवश्यकता रहेको ठहर्‍याएका छन् । भर्खरैको निर्वाचनमा पराजित भएर आएका पौडेलको सूत्रको सुनुवाइ होला कि नहोला भन्न सजिलो छैन ।

कांग्रेस संसदीय दल नेता २१ गते छानिने

नेपाली कांग्रेस संसदीय दलको नेता छनोटका लागि आगामी सोमबार निर्वाचन हुने भएको छ । पार्टी केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठको संयोजकत्वमा गठन भएको निर्वाचन समितिको मंगलबारको बैठकले नेता चयनका लागि निर्वाचन फागुन २१ गते गर्ने निर्णय गरेको हो।

कांग्रेस केन्द्रीय समितिमा जोशीको प्रश्न : जनतालाई जवाफ दिनु पर्दैन ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले केन्द्रीय समितिमा नयाँ प्रस्ताव पेश गरेका छन्। जोशीले ‘सशक्त विचार र सुदृढ संगठन निर्माण अभियान’ भन्दै लिखित प्रस्ताव पेश गरेका हुन्।

संसदीय दलको नेता छान्न कांग्रेसले बनायो कार्यदल

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता छान्न ३ सदस्यीय कार्यदल गठन गरेको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले चिनकाजी श्रेष्ठको नेतृत्वमा कार्यदल गठन गरेको हो। कार्यदलमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्बे सदस्य रहेका छन्।

काँग्रेस बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ।

संघीय संसदीय दलको विधान परिमार्जन गर्दै काँग्रेस

नेपाली काँग्रेसले संघीय संसदीय दलको विधानलाई अन्तिम रुप दिन छलफल शुरु गरेको छ। काँग्रेस संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित संसदीय दलको विधानलाई परिमार्जनसहित पारित गर्न नेता तथा सांसदहरुसँग परामर्श गरेको हो।

पाँच वर्ष काँग्रेस सत्ता बाहिर : प्रवक्ता शर्मा

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेस आगामी पाँच वर्षसम्म सत्ताको बागडोर नलिने पक्षमा रहेको बताएका छन्।

कांग्रेसका प्रवक्ताकाे माइन्युटमा चलेको परिवार

सुख खोज्दै भौँतारिनेहरु अक्सर दुःखको भवसागरमै डुबिरहेका हुन्छन् तर खुशीको खोजीमा रहेकाहरुलाई भने रमाउन कुनै ठूलो बहाना चाहिन्न । साना–साना उपलब्धिले नै खुसी हुने आधार तयार पारिदिन्छन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार

नेपाली काँग्रस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा हुने भएको छ।

कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपाली कांग्रेसले संसदीय दलको विधान र दलको नेता छनोटका लागि राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरुको संयुक्त बैठक बोलाएको छ।

राष्ट्रपतिविरुद्ध कांग्रेस भ्रातृ संगठन सडकमा

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावना विपरित मन्त्रिपरिषद्को सिफारीस कार्यान्वयन गरेको भन्दै नेपाली कांग्रेसका भ्रातृ संगठनहरु सडकमा उत्रिएका छन्। कांग्रेसका प्रमुख भ्रातृ संगठनहरु नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलले असंवैधानीक कदम सच्याउन आग्रह गर्दै राष्ट्रपतिलाई संविधान प्रति उपहार दिएका हुन।

दलको नेता छान्न बोलाएको बैठक कांग्रेसले स्थगित गर्‍यो

नेपाली कांग्रेसले बिहीबारका लागि बोलाएको कार्यसम्पाद समितिको बैठक स्थागीत गरेको छ। पार्टी संसदीय दलको विधान र दलको नेता छनोट प्रक्रियाका लागि बैठक बोलाएको केही घण्डा वित्न पाउँदै कांग्रेसले बैठक स्थगीत गरेको हो ।

दलको नेता छान्न कांग्रेसले बोलायो बैठक

संसदीय दलको नेता छनोटका लागि नेपाली कांग्रेसले कार्यसम्पदान समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बिहान ९ बजे बस्ने बैठकले संसदीय दलको नेता छनोट प्रक्रिया अघि बढाउन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्