८ आश्विन २०८१ मंगलबार
image/svg+xml

करनकाे उत्कृष्ट ब्याटिङमा विराटनगरकाे राेमाञ्चक जित

डिफेन्डिङ च्याम्पियन विराटनगर वारियर्सले काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा रोमाञ्चक जित हात पारेको छ।

एभरेष्ट प्रिमियर लिगः ललितपुरद्वारा विराटनगरसामु १०५ रनको सामान्य लक्ष्य प्रस्तुत

एभरेष्ट प्रिमियर लिग (इपिएल) को उद्घाटन खेलमा ललितपुर प्याट्रियोट्सले साविक विजेता विराटनगर वारियर्सलाई जितका लागि १०४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

आजबाट इपिएल, उद्घाटन खेलमा विराटनगर र ललितपुर भिड्दै

विराटनगर वारियर्सले शनिबार ललितपुर प्याट्रियोटस्विरुद्धको खेल्दै एभरेष्ट प्रिमियर लिग(इपिएल) २०१८ को उपाधि रक्षा अभियान थाल्नेछ।

ठेकेदारसामु सरकार नै निरीह

ठेकेदारको चरम लापरबाहीका अघि स्थानीय, प्रदेश र संघीय सरकार लाचार बनेपछि प्रदेश १ को अस्थायी राजधानी विराटनगर क्षेत्रको मुख्य सडक सर्वसाधारणका लागि सास्ती सावित भएको छ। विराटनगरस्थित वरगाछी–रोडशेष खण्डको सडक निर्माणमा भएको ढिलाइले सर्वसाधारण आजित बनेका छन्। सडक भत्काएको तीन वर्ष हुँदासमेत निर्माण सम्पन्न नहुँदा धूलो, हिलो र खाल्डाखुल्डीलेसडक सास्ती दिने माध्यम बनेको छ।

विराटनगर नाकामा  मंसिरभित्रै अध्यागमन सञ्चालन हुने

विराटनगर नाकामा मंसिर भित्रै अध्यागमन कार्यालय सञ्चालनको तयारी थालिएको छ। विराटनगर नाकामा मंसिर भित्रै अध्यागमन कार्यालय सञ्चालनको तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

बर्दिया र आर्मीको विजयी सुरुआत

विराटनगरमा भएको ‘प्रथम रोनाल्ड म्याकुली कप क्रिकेट प्रतियोगिता’ अन्तर्गत बुधबार भएको उद्घाटन खेलमा बर्दिया र आर्मी विजयी भएका छन्। पूर्व क्षेत्रमा पहिलो पटक दृष्टिविहीनहरूको क्रिकेट प्रतियोगिता भएको हो।

विराटनगरबाट शनिबारदेखि माउण्टेन फ्लाइट

विराटनगरबाट माउण्टेन फ्लाइट सञ्चालनको तयारी गरिएको छ। मंसिर ८ गतेदेखि विराटनगरबाट माउण्टेन फ्लाइट सञ्चालन गर्न लागिएको विराट होलिडेडले जनाएको छ। मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा विराट होलिडेज प्रालिका अध्यक्ष भविशकुमार श्रेष्ठले शनिवारदेखि माउण्टेन फ्लाइट सञ्चालनको तयारी गरिएको जानकारी दिए।

छठमा प्रदेश सरकारको साँस्कृतिक कार्यक्रम

तराईवासीको महान चाड छठका अवसरमा प्रदेश १ को सरकारले साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। बुधबार विराटनगरमा प्रदेश सरकारले साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो।

विराटनगरमा ‘स्मार्ट’ तरकारी बजार

विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण अन्तिम चरणमा पुगेको छ।

विराटनगर भन्सारद्वारा लक्ष्यभन्दा बढि राजश्व संकलन

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ को पहिलो तीन महिनामा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ।

विराटनगरद्वारा चितवनसामु १४६ रनको लक्ष्य, आलम र धमलाको उत्कृष्ट प्रदर्शन

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा विराटनगर टाइटन्सले चितवन राइनोजसामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पोखराद्वारा काठमाडौं ४ विकेटले पराजित, बुटवल र विराटनगर प्रतियाेगिताबाट बाहिरिए

पोखरा पल्टनले काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गरेसँगै सोमपाल कामीको बुटवल ब्लास्टर्स र सन्दीप लामिछानेको विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटबाट बाहिरिएका छन्।

पोखरा प्रिमियर लिगः टस जितेर विराटनगर टाईटन्स बलिङ गर्दै

पोखरा प्रिमियर लिग (पिपिएल) को उद्घाटन खेलमा पोखरा पल्टन र विराटनगर टाईटन्स भिड्दैछन्।

धर्म र राजनीति

विराटनगरमा केटाकेटी हुँदा आफ्नै घर, आँगन र टोलमा जीवनका प्रारम्भिक दसैँ बिते । त्यो पूर्ण संसार नै थियो मेरा लागि । दसैँमा केटाकेटीलाईदिने अनेकन् स्वादभन्दा ठूलो आकर्षण बिहानदेखि साँझसम्म टोले साथीहरूसँग धुलो उडाउँदै सडकमा नांगो खुट्टा हिँड्दाको स्वतन्त्रता थियो ।अनि चंगा र तास खेल्दा हुने जीत–हारको उमंग नै मलाई बेग्लै थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्