गाजा 'बोर्ड अफ पिस'मा आठ इस्लामिक देशहरू सामेल हुने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बनाएको गाजा 'बोर्ड अफ पिस' मा आठ इस्लामिक देशहरू सामेल हुन सहमत भएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बनाएको गाजा 'बोर्ड अफ पिस' मा आठ इस्लामिक देशहरू सामेल हुन सहमत भएका छन्।
पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो।
भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत ऊनी कपडा बुन्ने घरेलु उद्योग सञ्चालन गर्दै आएका छन्।
बागलुङ– १३ का अर्जुन सापकोटाका लागि वैदेशिक रोजगारी रोजगारी मात्र होइन, जीवनलाई पुनः उभ्याउने संघर्षको कथा हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको हिमा गाउँपालिकाबाट तीन जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन्।
काठमाडौंमा जारी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत घरेलु टोली नेपालले नेदरल्यान्डको दोस्रो विकेट लिएकाे छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर राष्ट्रिय बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणनाको तयारी गरिएको निकुञ्ज कार्यालयले जनाएको छ।
निबन्ध लेखनमा पनि उत्तिकै सक्रिय नियात्राकार प्रदीप सापकोटाको नियात्रासंग्रह ‘यात्राको लय’ दाेस्राे संस्करणकाे लाेकार्पण भएको छ।
राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि व्यवहारमा त्यो पूर्ण रूपमा रुपान्तरण भएको छैन।
उनले ‘नयाँ–पुरानो’को बहसलाई कटाक्ष गर्दै बारम्बार विदेशी एजेन्डा र संस्थाहरू एमसिसी, अमेरिकी यूथ काउन्सिल, ‘आरएडब्लु’, ‘सीआईए’, धर्मनिरपेक्षता वा हिन्दु राज्यको नाममा देशलाई प्रयोग गरिँदै आएको आरोप लगाएकी छन्।
स्वतन्त्र उम्मेदवारी दिने ८८ मध्ये सबैभन्दा बढी क्षेत्र नम्बर ३ मा २७ जना रहेका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसैगरी क्षेत्र नम्बर ४ मा २४, २ मा २२ र १ मा १५ जना स्वतन्त्र उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्।
नेपालमा खेलकुद सुधारको बहस वर्षौंदेखि चल्दै आएको छ तर यो बहस प्रायः तत्कालीन उपलब्धि, पदक गणना र लोकप्रिय खेलको वरिपरि सीमित हुँदै आएको देखिन्छ।
मोरङको क्षेत्र नं ४ का अन्यतर्फका उम्मेदवार नुमा लिम्बुले समावेशी लोकतन्त्रका लागि आफूले उम्मेदवारी दिएको बताएकी छन्।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्दै छन्।
कांग्रेसको नयाँ पुस्ताले गरेको विद्रोह र हस्तक्षेपले संवैधानिक मान्यता पाएको छ ।