५ कार्तिक २०८३ बिहीबार
image/svg+xml

विश्वभर साइबर सुरक्षा खतराको संकेत, वेबसाइट बन्द गर्नेसम्मको चेतावनी

सुरक्षा चेतावनी सार्वजनिक भएपछि विभिन्न देशका सरकारी निकाय तथा प्रविधि संस्थाले जोखिम नियन्त्रणका लागि कदम चालेका छन्।

स्यालको टोकाइले दर्जन बढी पशु चौपाया घाइते, गाउँ नै आतंकित

बुधबार साँझ जंगलबाट छिरेको स्यालले स्थानीयको पशु चौपाया टोकेर घाइते बनाएपछि सिंगो गाउँ आतंकित भएको छ।

लेम्फीले ल्यायो ‘एम्बिसन ह्याज नो पासपोर्ट’

नेपालसहित ३० भन्दा बढी देशमा रेमिट्यान्स सेवा दिँदै आएको अन्तर्राष्ट्रिय डिजिटल वित्तीय प्लेटफर्म लेम्फीले आफ्नो इतिहासकै सबैभन्दा ठूलो उत्पादन विस्तार गरेको छ।

कर्णाली याक्सले भित्रायो पाकिस्तानका हुसैन तलात

कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि टेष्ट राष्ट्र पाकिस्तानका हुसैन तलातलाई अनुबन्ध गरेको छ।

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन्।

दसैँका पुराना सम्झना, बदलिँदो समय

दसैँ नजिकिँदै गर्दा गाउँघरमा पिङ हाल्ने चटारो हुन्थ्यो। बाँस, बाबियो र काठको सहायताले लिङ्गे पिङ बनाइन्थ्यो। आकाशमा रङ्गीचङ्गी चङ्गा उडिरहेका हुन्थे।

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

उनले वार्ता संवेदनशील अवस्थामा रहेकाले रुसमाथि थप प्रतिबन्ध लगाउँदा कूटनीतिक प्रयास प्रभावित हुन सक्ने उल्लेख गरे।

संयुक्त राष्ट्र महासचिव पदका लागि यूएईले लाना जाकी नुसेबालाई बनायो उम्मेदवार

संयुक्त अरब इमिरेट्स (यूएई) ले संयुक्त राष्ट्रसंघको महासचिव पदका लागि आफ्नी राज्यमन्त्री लाना जाकी नुसेबालाई आधिकारिक रूपमा उम्मेदवार बनाएको छ।

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न तटीय क्षेत्रमा पाँच हजार बिरुवा रोपिएको छ।

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

पछिल्लो मनसुनजन्य विपदबाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि आर्थिक स्रोत जुटाउनु प्रमुख चुनौती बनेको छ।

उत्तर कोरियाले सीमामा सियोलविरोधी प्रचार प्रसारण थाल्ने

उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा सियोलविरोधी प्रचार प्रसारण पुनः सुरु गर्ने घोषणा गरेको छ।

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेता घोडा जात्रा एकादशीको दिन आज बिहान सम्पन्न भएको छ।

साउदी अरबको अर्को विमानस्थलमा पनि हमला : एक जनाको मृत्यु, आठ घाइते

साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार साँझ हमला भएको छ।

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैँ पर्वका अवसरमा काठमाडौं उपत्यकामा तीन हजार ५८५ यात्रुले लाभ लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्