५ आश्विन २०८१ शनिबार
image/svg+xml

आज अर्थमन्त्रीले प्रि–बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ आज अर्थमन्त्री डा. प्रकाशशरण महतले दिने भएका छन्।

आर्थिक अवस्थालाई बजेटले ध्यानमा नराखेको आरोप

प्रतिनिधिसभामा सांसदहरूले बिग्रँदो आर्थिक अवस्थालाई बजेटले ध्यानमा नराखेको आरोप लगाएका छन्।

आजदेखि संसदमा प्रि–बजेट छलफल

संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल सुरु हुँदै छ।

प्रि–बजेटबारे बहसको सम्भावना कम

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएका कारण सरकारले बर्खे अधिवेशन बोलाउने तत्परता देखाएको छैन। यसबाट अब स्थानीय तहको निर्वाचनपछि बस्नेगरी संसद्को बर्खे अधिवेशन आह्वान हुन सक्ने प्रबल सम्भावना देखिएको छ।

आजबाट प्रि–बजेट छलफल

संघीय संसदन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभामा बजेटका प्राथमिकता र सिद्धान्त (प्रि–बजेट) माथिको छलफल आज (शुक्रबार)देखि सुरु हुँदैछ । प्रतिनिधिसभामा बिहान ११ बजे र राष्ट्रियसभामा दिउँसो १ बजेदेखि छलफल सुरु हुनेछ ।

कांग्रेसको जवाफः ओलीजी ज्ञानेन्द्र पथलाई दौडेर उछिन्न नखोज्नुस्, लडिएला

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले प्रि–बजेट छलफल नगराई नीति तथा कार्यक्रम ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ। सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले  प्रि–बजेट विगतमा अभ्यास भएको र अहिले पनि गर्नुपर्ने भन्दै यसो नगरिए संसदको नै अवमूल्यन हुने निष्कर्ष निकालेको छ।

बजेटको छलफल कार्यतालिका तयार

संसद् सचिवालयले नीति तथा कार्यक्रम र प्रि–बजेटसम्बन्धी छलफलको कार्यतालिका बनाएको छ। सरकारको नीति तथा कार्यक्रम वैशाख २० गते प्रस्तुत हुने पत्र प्राप्त भएपछि सचिवालयले छलफलको कार्यतालिका बनाएको हो। राष्ट्रपतिले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्।

सातै प्रदेशमा ‘प्रि–बजेट’ छलफल गरिने

संघीय संसद्को अर्थ समितिले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सरकारलाई सुझाव दिन सातवटै प्रदेशमा ‘प्रि–बजेट’ छलफल सञ्चालन गर्ने भएको छ।

प्रि–बजेट आज प्रस्तुत हुँदै

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको प्रि–बजेट बुधबार प्रस्तुत गर्ने भएका छन्। प्रि–बजेटका लागि दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्