१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आज अर्थमन्त्रीले प्रि–बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ आज अर्थमन्त्री डा. प्रकाशशरण महतले दिने भएका छन्।  

आइतबार अर्थमन्त्रीले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेपछि सोमबारबाट (प्रि–बजेट) माथि छलफल सुरु भएको थियो।  तीन चलेको छलफलमा सांसद्हरूले उठाएका प्रश्नको जवाफ आज मन्त्री महतले दिन लागेका हुन्। संसद् सचिवालयका अनुसार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। आज प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ। 

प्रकाशित: २७ वैशाख २०८० ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App