नयाँतिर हावा चलेकै छ, तर प्रत्यक्ष–समानुपातिक मिलाएर एक नम्बर पार्टी बन्छौँ: प्रचण्ड
‘तर प्रत्यक्षमा हामी अगाडि हुन्छौँ। प्रत्यक्ष र समानुपातिक जोड्दा हामी सबैले मेहनत ग¥यौँ भने देशमा फेरि एक नम्बर पार्टी नेपाली कम्युनिस्ट पार्टी बन्ने सम्भावना छ।’
‘तर प्रत्यक्षमा हामी अगाडि हुन्छौँ। प्रत्यक्ष र समानुपातिक जोड्दा हामी सबैले मेहनत ग¥यौँ भने देशमा फेरि एक नम्बर पार्टी नेपाली कम्युनिस्ट पार्टी बन्ने सम्भावना छ।’
राष्ट्रिय जनमुक्ति पार्टीले आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । रूपन्देहीको मङ्गलापुरस्थित पार्टीको जिल्ला कार्यालयमा आज पत्रकार सम्मेलन गरी चुनावी घोषणा पत्र सार्वजनिक गरिएको हो ।
तोक्मेस्थित फाल्गुनन्द चौकबाट सुरु भएको प्रर्दशन दोबाटो–पुरानो कोप्चे–वीरेन्द्रचौक–पुरानो बैंक लाइन हुँदै फेरि फाल्गुनन्द चौकमै आएर कोणसभामा परिणत भएको थियो ।
‘विप्लव एकतामा आएन भन्ने हल्ला झुटा हो । प्रचण्डले आह्वान गएको एकता र ध्रुवीकरण क्रान्तिकारी मर्म र भावनाबाट भागेको हो’
स्थानीय किसानका लागि सहकारीमार्फत आएको २ सय बोरा कालोबजारी गरि अन्यत्र लादै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
देश र जनताको चाहना र आवश्यकता अनुसार संविधान संशोधन वा पुनर्लेखर गरेर नयाँ पुस्ताको भविष्य संविधानमा सुरक्षित हुनुपर्ने उनको भनाइ छ ।
आगामी २१ फागुनमा कांगेसका सहमहामन्त्री योगेन्द्र चौधरी पहिलो जितको खोजीमा रहँदा दाङ क्षेत्र नम्बर १ मा अर्का उम्मेदवार मेटमणि चौधरी ‘ह्याट्रिक’ जित निकाल्ने दाउमा रहने छन् ।
संविधान व्यवस्था भएका कुरा कानुनमा व्यवस्था गरिए खाम–मगर सभ्यताका आधारमा स्वायत्त क्षेत्र बनाउन सम्भव रहेको प्रचण्डले बताए।
बस्नेतले भने, ‘यसपालि घुमन्ते उम्मेदवार बाई बाई, रैथाने उम्मेदवार हाई हाई, नेकपा एमाले जिन्दाबाद, घुमन्ते उम्मेदवार मुर्दावाद यो नारा तपाईँले लगाउनुपर्नेछ ।’
बालेन दिपायल पुग्नुअघि नै सामाजिक सञ्जालमा उनका लागि वर्षा होटेलको कोठा नम्बर ३०४ मा बस्ने व्यवस्था मिलाइएको कुरा सार्वजनिक भएको थियो।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू-१९ च्याम्पियनसिप भोलिदेखि पोखरामा सुरु हुँदैछ।
रौतहटको यमुनामाई गाउँपालिकाको प्रशासनिक काम भद्रगोल भएको छ । कार्यालय प्रमुख कसलाई राख्ने भन्ने विषयमा भएको विवादले गाउँपालिका नै अन्योलमा परेको छ ।
गत वैशाख २६ गते सिनेमा घरमा प्रदर्शनमा आएको चलचित्र युट्युबमा सार्वजनिक भएको आज शुक्रबार सात दिन पुरा भएको छ। चलचित्रलाई सात दिनमा ७० लाखले हेरिसकेका छन्।
ती लगभग चार लाख ३० हजार वर्ष पुराना हुन्। एउटा एल्डर रूखबाट बनेको पातलो लौरो हो जुन करिब ८० सेन्टिमिटर लामो छ, जुन सम्भवतः माटो खन्न वा जराहरू उखेल्न प्रयोग गरिएको थियो।
जेन–जी अभियान्ताहरूले शहीदहरूको पहिलो र साझा सपना समतामूलक, न्यायपूर्ण र समावेशी समाज निर्माण रहेको भन्दै उनका सपना साकार पार्नु सबै नागरिकको साझा दायित्व भएको बताएका छन्।