२ पुस २०८१ मंगलबार
image/svg+xml

मर्निङ वाक्ले राष्ट्रिय सम्मान

५१ वर्षको उमेरमा नै दीर्घरोगले च्यापेपछि चिकित्सकहरूले नर्वेका एर्लेन बोरलाई बिहान–बिहान हिँड्न सुझाए।

धामीझाँक्री खोज्दै जापानी कमेडियन

जापानी कमेडियन मानासारी टाकानोले कमेडी गर्दै मुख बिगारेर भने, ‘ओहो ! नेपालीहरू आफ्नो स्वास्थ्यप्रति कति सचेत रहेछन् है। यति तितो घिउकुमारीको जुस पिउन पनि तयार छन्।’

मर्निङ वाक

‘मेरी श्रीमतीको सेवा गर्न पाउनु नै मेरा लागि सौभाग्य हो। उनको दिसापिसाब स्याहार्दा मलाई एउटा बच्चाको ख्याल गरेजस्तै लाग्छ। कुनै घिन लाग्दैन। खाना खुवाउने, नुहाइदिनेजस्ता सबै काम म आफै गर्छु,’

हेलेनले हडपेको जग्गामा उद्यान

पार्क बनेपछि ज्येष्ठ नागरिक, बालबालिका र युवा सबैलाई खुसी मिलेको छ। घर नजिकै पार्कमा आएर शारीरिक क्षमताअनुसार व्यायाम गर्न पाउँदा आनन्द लागेको सुन्तली थापा मगर बताउँछिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्