३ आश्विन २०८१ बिहीबार
image/svg+xml

नयाँ रणनीति बनाउन पूर्व आइजीपीको साथ खोज्दै सशस्त्र प्रहरी

सीमा सुरक्षा, विशिष्ट व्यक्तिहरुको सुरक्षा लगायतको जिम्मेवारी बोकेको सशस्त्र प्रहरीलाई जनशक्ति र प्रविधि, हातहतियारलगायतका विषयमा उपेक्षा गरिएको सन्दर्भमा सशस्त्र प्रहरी बललाई बलियो र सशक्त बनाउन के के कस्तो रणनीति बनाउन सकिन्छ भनेर धारणा लिन उनीहरुलाई बोलाइएको हो।

आइजीपी खनालले भोजुपर घटनाबारे राज्य व्यवस्था समितिमा जानकारी गराए

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा भएको गोलीकाण्डबारे प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराएका छन्।

सुशासन समितिमा आइजीपी खनाल : कमजोरी देखिए संसदमा राखेर मेरो बर्दी खोलिदिए हुन्छ

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिएका छन्।

आइजीपी नियुक्तीमा एमाले र माओवादीबीच विवाद

नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तीबारे सत्ताधारी दल नेकपा एमाले र माओवादी केन्द्रबीच सहमति बन्न नसक्दा निर्णय हुन सकेन। चैत २९ मा प्रहरी महानिरीक्षक प्रकाश अर्याल तथा सबै एआईजी र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले अवकाश पाउने भएपछि भावी आइजिपीको नियुक्तीका लागि मंगलबार विहान बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको थियो।

वरीयता र आइजीपी विवादले मन्त्रिपरिषद् तीन सातादेखी ठप्प

उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाको वरीयता र नेपाल प्रहरी प्रमुख नियुक्तिसम्बन्धी विवादका कारण मन्त्रिपरिषद् बैठक तीन सातासम्म धकेलिदै आएको छ। तीन सातापछि बिहीबार बस्ने भनिएको बैठक फेरि आइतबारका लागि सारिएको छ।

आइजीपी मुद्दा हेर्दा हेर्दैमा

नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) विवादबारे अन्तिम बहस हेर्दा हेर्दै भोलीलाई सरेको छ। आइतवारबाट सर्वोच्चमा आइजीपी वहश सुनुवाई शुरु भएको थियो। प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले आज यो मुद्दामा अन्तिम सुनुवाइ गरिरहेको थियो।

'अर्थ' पूर्ण आइजीपी

नेता र शक्ति दलाललाई परिक्रमा गरिरहने प्रहरीले संगठन र समाजलाई योगदान गर्न सक्दैन। प्रहरीलाई नेताको ढोके बनाउनु, मुलुकमा अमनचयन राख्ने मूल जिम्मेवारी भएको त्यस संगठनलाई निकम्मा पार्नु हो।

जयबहादुर चन्द र सिंहबहादुर श्रेष्ठ आइजीपीमा नियुक्त

सरकाले सशस्त्र प्रहरी र नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्द र सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्