४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नवनियुक्त आइजिपी कुँवरलाई दज्र्यानी चिन्ह प्रदान

नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको छ।

चुनौतीका चाङमा जिम्मेवारी सम्हाल्दै नयाँ आइजिपी

नेपाल प्रहरीको ३०औं महानिरीक्षक (आइजिपी) मा बढुवा भएका वसन्तबहादुर कुँवरले आइतबार कार्यभार सम्हालने भएका छन्।

यसरी चिनिन्छन् नवनियुक्त आइजिपी कुँवर

प्रहरी महानिरीक्षक कुँवर २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन्।

३० वर्षे सेवावधि हटाउने कसरतमा आइजिपी सिंह

बढुवा समितिले शुक्रबार एआइजीका पाँच दरबन्दीमा बढुवाका लागि डिआइजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई सिफारिस गरेको छ।

एआइजीमा बढुवा सिफारिस

महिनौंसम्म रिक्त रहेका नेपाल प्रहरीका पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) दरबन्दीमा पाँचजना नायब प्रहरी महानिरीक्षक (डिआइजी) लाई बढुवा सिफारिस गरिएको छ।

डिआइजी सिंहको राजीनामा स्वीकृत

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आफ्नो पदबाट दिएको राजीनामा आज स्वीकृत भएको छ।

शान्तिसुरक्षा लागि प्रहरी जुनसुकै बेला तयारी अवस्थामा रहनुपर्छ: प्रहरी महानिरीक्षक सिंह

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र मातहतका प्रहरी कार्यालयका प्रमुखहरूलाई आज प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै उनले कुनै पनि अपराधका घटना हुन नदिन प्रहरी कर्मचारीको सक्रियता महत्वपूर्ण रहने उल्लेख गरे।

प्रहरीको डर देखाएर बालबालिकाका नर्तसाउन डिआईजी गिरीको आग्रह

नागरिकलाई बर्दी बिनाको प्रहरी र प्रहरीलाई बर्दी सहितको नागरिक पनि भन्ने गरिन्छ। नागरिकसँगको उच्चतम् सहकार्यबाट समाजमा अमनचयन र शान्ति सुव्यवस्था कायम गर्न प्रहरीले कुनै कसर बाँकी नराख्नेको उनको भनाई थियो।

९० म्यादी प्रहरी कारबाहीमा

प्रवक्ता राईका अनुसार अनुसार कारवाही पर्नेमा प्रदेश नं १ मा ४८ , काठमाडौँ उपत्यकामा एक र बागमती प्रदेशमा पाँच रहेका छन्।

आफ्नै भवनबाट सेवा दिन नपाएको महानिरीक्षक सिंहको गुनासो

महानिरीक्षक सिंहले केही प्रहरी कार्यालय, ब्यारेकहरु अझैपनि अन्य निकायका व्यक्तिको घरमा आश्रय लिँदै आएको भन्दै आम नागरिकबाट प्रहरी कार्यालयका लागि प्रदान गरिएको जग्गा उपलब्ध गराइ प्रहरी कार्यालयलाई आफ्नै भवनमा राख्न आग्रह गरे।

पूर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनाललाई खादा ओढायर पार्टी प्रवेश गराएका हुन्।

आगामी निर्वाचनमा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई विशेष प्राथमिकता

‘म्यादी प्रहरीको संख्या निक्र्यौल भइसकेको छैन। तर स्थानीय निर्वाचनको भन्दा धेरै हुनेछ। यो संख्या हामीले रिभ्यू गर्दैछौँ। आवश्यक संख्यामा प्राप्त हुनेछ भन्ने आश्वासन आएको छ। ४० दिनको लागि भर्ना गरिनेछ। स्थानीय निर्वाचनमा भर्ना भएका म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीलाई विशेष प्राथमिकता दिइनेछ। त्यो भन्दा बाहेकका लागि केही छनोट प्रविधि हुनेछ।'

एआइजी पोखरेलको बिर्सनलायक अवकाश

नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक(एआइजी) विश्वराज पोखरेल उमेर हदका कारण अवकाशमा गएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्