सोह्र वर्षसम्म जुत्तै नलगाएको मान्छे हुँ मः सशस्त्र प्रहरी महानिरीक्षक
“भोजपुर जिल्लाको नागीमा जन्मिएर चखेवा भञ्ज्याङमा हुर्के । त्यही ठाउँमा गाईभैँसी, भेडा गोठाला गरेँ । अहिले सशस्त्र प्रहरीको उच्च पदमा पुगेको छु।”
“भोजपुर जिल्लाको नागीमा जन्मिएर चखेवा भञ्ज्याङमा हुर्के । त्यही ठाउँमा गाईभैँसी, भेडा गोठाला गरेँ । अहिले सशस्त्र प्रहरीको उच्च पदमा पुगेको छु।”
देशमा साइबर अपराधका पीडितको संख्या उल्लेख्य र बढ्दो छ। सुन्दा अचम्म लाग्न सक्छ, पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउने निकाय प्रहरीका प्रमुखसमेत साइबर अपराधबाट पीडित छन्। नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफू सामाजिक सञ्जालमा आउने गलत सूचना, समाचार र स्टाटसबाट पीडित रहेको खुलाए।
प्रधानमन्त्री पुष्पकमल दाहाल, माओवादी केन्द्रका केही नेता र नेपाली कांगे्रस सभापति शेरबहादुर देउवाबीच अर्याललाई हटाएर दुबै दलको सहमतिमा हालका एआईजीमध्ये एकलाई प्रहरी महानिरीक्षक र पछि प्रहरी महानिर्देशक बनाउने सहमति जुटेको हो।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सिरहाका प्रहरी अधिकारीहरुलाई पीडितमैत्री सेवा प्रवाहमा सक्रिय हुन निर्देशन दिएका छन्।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा हरेक वर्षझैं प्रहरी अधिकृत तथा प्रहरी जवानहरु एवम् प्रहरी परिवारलाई बुधबार बिजयादशमीको टीका लगाइदिएका छन।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङकल्प पूजा गरेका छन् । वडा दशैंमा नेपाल प्रहरीले परम्परागत रुपमा यो पूजा गर्दै आएको छ।
नेपाल प्रहरीमा भावी महानिरीक्षक(आइजिपी) नियुक्ति हुने समय आउनु पाँच महिनाअघि देखि नै सो पदका लागि अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ । आइजिपीसँगै हाल कायम सबै अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)ले पनि ३० वर्ष सेवा अवधि पूरा गरी आगामी फागुन १ गतेदेखि अनिवार्य अवकाश पाउँदै छन् र बहालवाला प्रहरी नायब महानिरीक्षक (डिआइजी) रहेकाहरुबाट एक आइजिपी बन्ने छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र गृहका उच्च अधिकारीको संरक्षणका कारण हत्याजस्तो जघन्य अपराधका आरोपीले १३ वर्षसम्म उन्मुक्ति पाएको खुलेको छ। नेपाल प्रहरीका पूर्वएआइजी रुपसागर मोक्तान र सशस्त्रका पूर्वमहानिरीक्षक किशोरकुमार लामाको संरक्षणका कारण हत्या आरोपी १३ वर्षसम्म पक्राउ नपरेका हुन्।
चितवन-प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरी पुरातन सोच र शैलीबाट माथि निस्केको बताएका छन्।